Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

एमाले महाधिवेशनको उद्घाटन सत्र: १० हजार स्वयंसेवक परिचालन गरिने

Editorial Team by Editorial Team
December 4, 2025
in Nepal, News, Politics
0
एमाले महाधिवेशनको उद्घाटन सत्र: १० हजार स्वयंसेवक परिचालन गरिने
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा १० हजार स्वयंसेवक परिचालित हुने भएका छन् ।
एमालेको ११औँ महाधिवेशनको उद्घाटन यही मंसिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुलाचौरमा र बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा हुने तय भएको छ ।
पार्टीको महाधिवेशनका लागि गठित स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालले उद्घाटनको खुला सत्रमा उल्लेख्य जनसहभागिता हुने भएकाले १० हजार स्वयंसेवक परिचालन गर्ने व्यवस्था गरिएको बताए ।
संयोजक ढकालका अनुसार महाधिवेशनको बन्दसत्रमा करिब ५०० स्वयंसेवक हुनेछन् । ती स्वयंसेवक पार्टीका विभिन्न २४ जनसंठन र विभिन्न कमिटीबाट माग गरिएको हो ।
एमालेले हालै गठन गरेको राष्ट्रिय स्वयंसेवक फोर्स (एनभीएफ)ले पनि स्वयंसेवाको समन्वय गर्नेछ ।

Advertisement Banner
Previous Post

पूर्व–पश्चिम एसियन राजमार्ग निर्माण तीव्रगतिमा

Next Post

आज मार्गशीर्ष शुक्ल पूर्णिमा अर्थात यमरी पुन्हि, धान्य पूर्णिमा पर्व देशैभरका नेवा: समुदायले भव्यताकासाथ् मनाउँदै

Editorial Team

Recommended

प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको अन्तिम दिन

Nepal EC Extends Party Registration Deadline for March 5 Elections

7 months ago
President Biden Reveals First Image from NASA’s Webb Telescope

President Biden Reveals First Image from NASA’s Webb Telescope

4 years ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.