Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण

ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम

Editorial Team by Editorial Team
December 15, 2025
in Nepal, News, Politics
0
एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- नेकपा एमालेको जारी महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । नेतृत्व चयनका विषयमा सहमतिको प्रयास सफल हुन नसकेपछि महाधिवेशन निर्वाचन प्रक्रियातर्फ अघि बढेको हो ।
सोमबार बिहान मनोनयन दर्ताका लागि फाराम वितरण सुरु भएसँगै नेतृत्वका आकाङ्क्षीहरूको उल्लेखनीय भीड देखिएको छ ।
महाधिवेशन प्रचार कमिटीका सदस्य चेतन अधिकारीका अनुसार ३०१ सदस्यीय केन्द्रीय कमिटी ९पदाधिकारीसहित० चयनका लागि १ हजार ४ सयभन्दा बढी मनोनयन फाराम वितरण भइसकेका छन् । उम्मेदवारी फाराम वितरण तथा दर्ताका लागि आज दिउँसो १ः३० बजेसम्मको समय निर्धारण गरिएको छ ।
महाधिवेशन स्थल भृकुटीमण्डपमा कार्यकर्ता तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको छ भने निर्वाचन आयोगले निर्वाचन प्रक्रिया निष्पक्ष र सुव्यवस्थित रूपमा सम्पन्न गर्न तयारीलाई तीव्र बनाएको जनाएको छ ।

Advertisement Banner
Previous Post

एक दर्जनभन्दा बढी वाणिज्य बैंकले घटाए ब्याजदर

Next Post

नागरिकको जीवन सहज बनाउन स्वास्थ्य, शिक्षा र रोजगारी कार्यक्रमलाई गौरवको योजना बनायौं : मेयर बालेन

Editorial Team

Recommended

West Asia conflict enters day 25 amid military and diplomatic shifts

West Asia conflict enters day 25 amid military and diplomatic shifts

3 weeks ago
डा.सन्दुक रुइत ‘दृष्टिका देवता’

डा.सन्दुक रुइत ‘दृष्टिका देवता’

4 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.