Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

एमाले महाधिवेशनको उद्घाटन प्रतिगमनविरुद्धको संघर्ष र उत्सवको रूपमा मनाइने

Editorial Team by Editorial Team
December 4, 2025
in Nepal, News
0
एमाले महाधिवेशनको उद्घाटन प्रतिगमनविरुद्धको संघर्ष र उत्सवको रूपमा मनाइने
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको एघारौं महाधिवेशनको उद्घाटन सभामा सबैलाई सहभागी हुन आह्वान गरेका छन्।
मंगलबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा हुने उद्घाटन कार्यक्रमलाई प्रतिगमनविरुद्धको संघर्षको उत्कर्ष र उत्सवको रूपमा मनाइने बताए।
उनले यो सभामार्फत प्रमुख दलहरूको पक्षमा जनमत रहेको सन्देश दिन चाहेको स्पष्ट पारे। महाधिवेशनको उद्घाटन सत्र नेपालको इतिहासकै सर्वाधिक जमघट भएको समारोहको रूपमा आयोजना गर्न खोजिएको उनको भनाइ छ।
महासचिव पोखरेलले जनता, लोकतन्त्र र देशभक्तिको पक्षमा रहेका सबै उपस्थित हुने विश्वास व्यक्त गरे। उनले एमालेले मुलुकलाई लोकतान्त्रिक लयमा फर्काउन नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको समेत बताए ।

Advertisement Banner
Previous Post

आज मार्गशीर्ष शुक्ल पूर्णिमा अर्थात यमरी पुन्हि, धान्य पूर्णिमा पर्व देशैभरका नेवा: समुदायले भव्यताकासाथ् मनाउँदै

Next Post

आजदेखि पुटिनको भारत भ्रमण : भारत–रुसबीचको २३औं वार्षिक शिखर सम्मेलनमा रुसी प्रतिनिधिमण्डलको नेतृत्व

Editorial Team

Editorial Team

Next Post
एमाले महाधिवेशनको उद्घाटन प्रतिगमनविरुद्धको संघर्ष र उत्सवको रूपमा मनाइने

आजदेखि पुटिनको भारत भ्रमण : भारत–रुसबीचको २३औं वार्षिक शिखर सम्मेलनमा रुसी प्रतिनिधिमण्डलको नेतृत्व

Recommended

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवादसहित बालेनको सन्देश

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवादसहित बालेनको सन्देश

7 months ago
$300 Million ADB Loan to Further Develop Pakistan’s Capital Markets

ADB’s Transport Investments in Pacific Forecast at Over $1.6 Billion in 2022–2024

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.