Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

संयुक्त राष्ट्र संघ महासभाद्वारा ओलम्पिक युद्धविराम सम्बन्धी प्रश्ताव पारित

Editorial Team by Editorial Team
November 20, 2025
in News, World
0
संयुक्त राष्ट्र संघ महासभाद्वारा ओलम्पिक युद्धविराम सम्बन्धी प्रश्ताव पारित
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । संयुक्त राष्ट्र संघको महासभाले बुधवार २०२६ को मिलानो–कोर्टिना ओलम्पिक र प्यारालिम्पिक शीतकालीन खेलहरूको लागि ओलम्पिक युद्धविराम सम्बन्धी प्रश्ताव पारित गरेको छ ।
खेलकुद र ओलम्पिक आदर्शमार्फत शान्तिपूर्ण र राम्रो संसार निर्माण गर्ने शिर्षकको प्रश्तावले संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूलाई संयुक्त राष्ट्र संघको बडापत्रको ढाँचाभित्र व्यक्तिगत र सामूहिक रूपमा ओलम्पिक युद्धविराम पालना गर्न आग्रह गरेको छ ।
ओलम्पिकको वेबसाइटकाअनुसार ओलम्पिक युद्धविराम युद्धविराम र प्रतिष्पर्धा अवधिमा ग्यारेन्टी गरिएको सुरक्षा हो । संकल्पले सबै संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय ओलम्पिक समिति र अन्तर्राष्ट्रिय प्यारालिम्पिक समितिसँग दुवै खेलहरूको अवधिभर र बाहिर द्वन्द्वका क्षेत्रहरूमा शान्ति, संवाद, सहिष्णुता र मेलमिलापलाई प्रवद्र्धन गर्न खेलकुदलाई उपकरणको रूपमा प्रयोग गर्ने प्रयासमा सहयोग गर्न आह्वान गर्दछ । ओलम्पिक र प्यारालम्पिक शीतकालीन खेलहरू अर्को वर्ष फेब्रुअरी ६ देखि २२ र मार्च ६ देखि १५ सम्म इटालीको मिलान र कोर्टिना डी’एम्पेजोमा आयोजना हुनेछन् ।

Advertisement Banner
Previous Post

Bangladesh’s SC Reinstates Non-party Caretaker Govt System For Conducting National Elections

Next Post

Nepal football team slipped two places in the latest FIFA World Ranking, Lowest in nine years

Editorial Team

Recommended

Bangladesh: Flood situation grim, over 6 million people affected

Bangladesh: Flood situation grim, over 6 million people affected

4 years ago
Nepal Cabinet meeting decides to implement inquiry commission’s report

High-level probe panel to be formed within a week to investigate into Sept 9 incident

5 months ago

Don't Miss

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.