Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

इरानविरुद्धका सैन्य लक्ष्यहरू धेरै हदसम्म पूरा भएको अमेरिकाको भनाइ

Editorial Team by Editorial Team
April 8, 2026
in News, World
0
इरानविरुद्धका सैन्य लक्ष्यहरू धेरै हदसम्म पूरा भएको अमेरिकाको भनाइ
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- अमेरिकी उपराष्ट्रपति जेडी भान्सले मंगलवार अमेरिकाले इरानविरुद्धका आफ्ना सैन्य उद्देश्यहरू धेरै हदसम्म प्राप्त गरिसकेको बताउनुभएको छ । साथै उहाँले तेहरानलाई वार्तामा आउन वा थप आर्थिक संकटको सामना गर्न तयार रहन चेतावनी दिँदै वार्ताका लागि समय घर्किँदै गएको उल्लेख गर्नुभयो ।
बुडापेस्टमा हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै भान्सले इरानको हतियार उत्पादन क्षमतालाई नियन्त्रण गर्ने प्रयास वासिङ्टनले जारी राख्ने बताउनु भयो ।
भान्सले अमेरिकी सेनाले इरानको खार्ग टापुस्थित सैन्य लक्ष्यहरूमा आक्रमण गरेको पुष्टि गर्नुभयो । यद्यपि पहिले नै तय गरिएको समयसीमा अनुरूप ऊर्जा पूर्वाधारहरूलाई भने लक्षित नगरिएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले अमेरिकाले तेहरानलाई वार्ताका लागि जवाफ दिन अमेरिकी पूर्वी समय अनुसार राती ८ बजेसम्मको समयसीमा तोकेको जानकारी दिनुभयो । जसले इरानलाई प्रतिक्रिया दिन करिब १२ घण्टाको समय दिन्छ ।
द्विपक्षीय सम्बन्धका बारेमा बोल्दै भान्सले अमेरिकाले हंगेरीसँग विशेष गरी ऊर्जा सुरक्षा र स्वतन्त्रताका क्षेत्रमा बलियो सहयोगको अपेक्षा राखेको बताउनु भयो ।

Advertisement Banner
Previous Post

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज बस्दै

Next Post

इजरायलस्थित नेपाली दूतावासले भन्यो-सुरक्षित र सतर्क रहनू, आवश्यक परे फोन गर्नू

Editorial Team

Editorial Team

Next Post
इजरायलस्थित नेपाली दूतावासले भन्यो-सुरक्षित र सतर्क रहनू, आवश्यक परे फोन गर्नू

इजरायलस्थित नेपाली दूतावासले भन्यो-सुरक्षित र सतर्क रहनू, आवश्यक परे फोन गर्नू

Recommended

Crying Like a Child, A Poem by Rocky Gauri, translated into Nepali by Sushant Thapa

Crying Like a Child, A Poem by Rocky Gauri, translated into Nepali by Sushant Thapa

2 months ago
Nepali Embassy in Muscat holds labour awareness, financial literacy programme

Nepal Finance Ministry bans transport fees on goods in transit

10 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.