Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

रास्वपा सभापति लामिछानेलाई अमेरिकी विशेष दूतले बधाई दिए

Editorial Team by Editorial Team
March 25, 2026
in Nepal, News
0
रास्वपा सभापति लामिछानेलाई अमेरिकी विशेष दूतले बधाई दिए
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई निर्वाचनमा प्राप्त जितका लागि रास्वपालाई बधाई दिएका छन् । गोरले मंगलबार सभापति लामिछानेलाई टेलिफोन गरी हालै सम्पन्न निर्वाचनमा प्राप्त सफलताका लागि बधाई दिएको काठमाडौँ स्थित अमेरिकी दूतावासले जनाएको छ । अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै आर्थिक साझेदारीको सुदृढीकरण गर्न र दुई देशबिचको मित्रतालाई अझ गहिरो बनाउन उत्सुक रहेको पनि विशेष दूत गोरले बताएका छन् ।
उनले नेपाल र अमेरिकाबीचको कुटनीतिक सम्बन्ध र भावी सहकार्यका विषयमा समेत चर्चा गरेको दूतावासले जनाएको छ।
नेपाल र अमेरिकाबीच दशकौँदेखि कायम रहेको मित्रतालाई अझ गहिरो र मजबुत बनाउन अमेरिका सकारात्मक रहेको सन्देश पनि विशेष दूत गोरले दिएका छन्।

Advertisement Banner
Previous Post

फेब्रुअरीमा जापानको मुख्य उपभोक्ता मूल्य १.६ प्रतिशतले बढ्यो

Next Post

18.4 million viewers watched BTS’ comeback concert

Editorial Team

Editorial Team

Next Post
18.4 million viewers watched BTS’ comeback concert

18.4 million viewers watched BTS' comeback concert

Discussion about this post

Recommended

Agreement between Nepal Bank and Black Horse Industries

2 months ago
Gandaki Province reports over rs 5 billion in Gen Z protest damages

Gandaki Province reports over rs 5 billion in Gen Z protest damages

3 months ago

Don't Miss

आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस

आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस

March 25, 2026
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ सम्पन्न

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ सम्पन्न

March 25, 2026
18.4 million viewers watched BTS’ comeback concert

18.4 million viewers watched BTS’ comeback concert

March 25, 2026
रास्वपा सभापति लामिछानेलाई अमेरिकी विशेष दूतले बधाई दिए

रास्वपा सभापति लामिछानेलाई अमेरिकी विशेष दूतले बधाई दिए

March 25, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.