Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस

Editorial Team by Editorial Team
March 25, 2026
in News, World
0
आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस हो। मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्न देशमा यो दिवस मनाइँदै छ। यस अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा आज विशेष स्मृतिसभा हुँदैछ।
सन् २००६ मा संयुक्त राष्ट्रसंघको महासभाले दास व्यापार र दासत्वलाई मानव इतिहासको सबैभन्दा गम्भीर मानवअधिकार उल्लंघन मानेर एक प्रस्ताव पारित गरेर सन् २००७ मार्च २५ लाई यसको द्विशतवार्षिकीका रूपमा मनाउने घोषणा गरेको हो।
त्यसपछिको वर्ष सन् २००८ देखि हरेक वर्ष मार्च २५ लाई दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस मनाउन प्रारम्भ भएको हो। सन् १८०७ मा यही दिन बेलायतले दास व्यापार उन्मूलन ऐन पारित गर्दै अफ्रिकाबाट दास खरिद, बिक्री, साटासाट तथा स्थानान्तरणलाई गैरकानुनी घोषणा गरेको थियो।

Advertisement Banner
Previous Post

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ सम्पन्न

Next Post

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

Editorial Team

Editorial Team

Next Post
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

Recommended

Nepali Army safely rescued the person who was stuck on the transmission line of Trishuli “A” at Kakani, Nuwakot

Nepali Army safely rescued the person who was stuck on the transmission line of Trishuli “A” at Kakani, Nuwakot

4 years ago
Empowering Uzbek Small and Medium Enterprises (SMEs): Islamic Corporation for the Development of the Private Sector (ICD) Provides $10 Million Line of Financing to Anor Bank for SME Financing in Uzbekistan

5 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.