Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

होर्मुज जलडमरूलाई खुला र सुरक्षित राख्न अमेरिकाले युद्धपोत पठाउने

Editorial Team by Editorial Team
March 15, 2026
in News, World
0
होर्मुज जलडमरूलाई खुला र सुरक्षित राख्न अमेरिकाले युद्धपोत पठाउने

U.S. President Donald Trump said Saturday on social media that "many countries" would send warships to keep the Strait of Hormuz open, without offering any details. xhtxs.cn/baWk

0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूलाई खुला र सुरक्षित राख्नका लागि धेरै देशले अमेरिकासँग मिलेर युद्धपोत पठाउन सक्ने बताएका छन् । उनले यस समुद्री मार्ग बन्द भएमा प्रभावित भएका देशहरूले संयुक्त रूपमा कदम चाल्न सक्ने बताएका हुन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत लेख्दै होर्मुज जलडमरू विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण मार्ग भएकाले यसलाई सुरक्षित र खुला राख्न विभिन्न देशले अमेरिकासँग मिलेर नौसैनिक जहाज पठाउन सक्ने उल्लेख गरेका छन् । उनका अनुसार यस कदमले समुद्री मार्गमा आवतजावतलाई सुरक्षित बनाउन सहयोग पुग्नेछ ।
उनले चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायत लगायतका देश पनि यस्तो प्रयासमा सहभागी हुन सक्ने आशा व्यक्त गरेका छन् । तर ती देशहरूले वास्तवमै युद्धपोत पठाउने सहमति गरेका छन् वा छैनन् भन्ने विषय अझै स्पष्ट भइसकेको छैन ।
यसबीच बेलायतको रक्षा मन्त्रालयले क्षेत्रको समुद्री सुरक्षाका विषयमा आफ्ना सहयोगी देशहरूसँग विभिन्न विकल्पबारे छलफल भइरहेको जनाएको छ ।
ट्रम्पको भनाइप्रति इरानले कडा प्रतिक्रिया दिएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले ह्वाइट हाउसको नीति समस्या समाधान गर्नुको सट्टा झन् बढाउने दिशामा गएको टिप्पणी गरेका छन् ।
अराघचीले अमेरिकाको सुरक्षा व्यवस्था कमजोर देखिएको भन्दै अहिले अमेरिका अन्य देश, यहाँसम्म कि चीनसँग पनि सहयोग माग्ने अवस्थासम्म पुगेको आरोप लगाए। एजेन्सी

Advertisement Banner
Previous Post

रास्वपाले समानुपातिक सांसदको नामावली टुंगो लगायो

Next Post

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजीहरु सडकमा

Editorial Team

Editorial Team

Next Post
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजीहरु सडकमा

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजीहरु सडकमा

Recommended

Gut bacteria potential key to IBD and colon cancer prevention

Gut bacteria potential key to IBD and colon cancer prevention

4 years ago
Nepal: Lapsed life insurance policies rise while surrender numbers decline

Nine life insurance companies declare dividends

8 months ago

Don't Miss

Cabinet’s  decisions: Four killed in Sunsari and Siraha declared martyrs, Ncell probe report to be made public

Cabinet’s decisions: Four killed in Sunsari and Siraha declared martyrs, Ncell probe report to be made public

August 11, 2026
कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

August 11, 2026
भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

August 11, 2026
नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

August 11, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.