वसन्तपुर दरबार क्षेत्र संसारकै अतुलनीय

वसन्तपुर दरबार क्षेत्र काठमाडौंमा अवस्थित मल्लकालिन दरबार क्षेत्र हो । ४४ रोपनी क्षेत्रफलमा फैलिएको यस दरबार स्क्वायरलाई हनुमान ढोकाका नामले पनि चिनिन्छ ।
नेपालको राजधानी काठमाडौँको मुटुमा रहेको यो वसन्तपुर दरबार स्क्वायर विश्व सम्पदा सूचीमा सूचिकृत छ ।
ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्व बोकेको यस धार्मिक स्थलको अवलोकन र भ्रमणका लागि लाखौँ मानिस संसारभरबाट यहाँ आउने गर्छन् ।
मन्दिरमा प्राचीन सभ्यताका वास्तुकलाका डिजाइन रहेका छन् । मठमन्दिरमा प्राचीन मूर्तिकला र चित्रकलाले पर्यटकहरूलाई मोहित बनाउँछन् ।
यहाँका पुरातात्त्विक मठमन्दिर संसारकै अतुलनीय मानिन्छन् ।
वसन्तपुर दरवार क्षेत्रका केही पोटो फिचरर्सहरु:

 

 

 

Comments are closed.