Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

एमालेको नयाँ नेतृत्व चयनको मतदान : ओली र पोखरेलले हाले भोट

Editorial Team by Editorial Team
December 17, 2025
in Nepal, News, Politics
0
एमालेको नयाँ नेतृत्व चयनको मतदान : ओली र पोखरेलले हाले भोट
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ । मतदानस्थलमा लाइनमा बसेका महाधिवेशन प्रतिनिधिहरूले अहिले विद्युतीय मेसिनमार्फत मतदान गरिरहेका छन् ।यसअघि हिजो नै मतदान हुने भनिए पनि प्राविधिक कारण देखाउँदै आजबाट मात्र मतदान सुरु गरिएको हो । निर्वाचन समितिका अनुसार मतदान ‘राम–लक्ष्मण’ विद्युतीय भोटिङ मेसिनमार्फत भइरहेको छ ।
सुरुमा एमाले अध्यक्षका उम्मेदवारद्वय ओली र पोखरेलले विद्युतीय भोटिङ मेसिनबाट मतदान गरे। एक जना प्रतिनिधिलाई मतदान गर्न ३० देखि ४० मिनेटसम्म समय लाग्ने बताइएको छ।एमाले अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भइरहेको छ । दुवै नेता आफ्ना–आफ्ना प्यानलसहित मैदानमा उत्रिएका छन्।महाधिवेशनमा १९ पदाधिकारी पदका लागि ४२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् भने केन्द्रीय कमिटीसहित सबै पदमा गरी ३०० भन्दा बढी उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।

Advertisement Banner
Previous Post

Nepal-China economic cooperation stressed

Next Post

आईपीएल अक्सनमा क्यामरून ग्रीनले बनाए कीर्तिमान, बने सबैभन्दा महंगा विदेशी खेलाडी !

Editorial Team

Editorial Team

Next Post
आईपीएल अक्सनमा क्यामरून ग्रीनले बनाए कीर्तिमान, बने सबैभन्दा महंगा विदेशी खेलाडी !

आईपीएल अक्सनमा क्यामरून ग्रीनले बनाए कीर्तिमान, बने सबैभन्दा महंगा विदेशी खेलाडी !

Recommended

परराष्ट्रमन्त्री शर्मा बङ्लादेशका पूर्वप्रधानमन्त्री जियाको राजकीय अन्त्येष्टिमा सहभागी

परराष्ट्रमन्त्री शर्मा बङ्लादेशका पूर्वप्रधानमन्त्री जियाको राजकीय अन्त्येष्टिमा सहभागी

5 months ago
मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण

5 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.