काठमाडौं । नेपाली कांग्रेसले आजको संसद बैठकमा रवि लामिछानेलाई बोल्न दिने बताएको छ ।
नयाँ बानेश्वरमा आइतबार बिहान बसेको कांग्रेससहित विपक्षी दलहरूको बैठकले गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने निर्णय हो ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले समसामयिक विषयमा आफ्नो भनाइ राख्ने बताए ।
‘गृहमन्त्रीजीलाई सदनमा बोल्न दिने निर्णय भएको छ, उहाँले बोलिसकेपछि हामी संसदीय छानबिन समितिको माग गर्छौं,’ उनले भने ।
प्रतिनिधि सभा बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइए पनि बैठक सुरू भएको छैन ।
Trending Now
- सुरेन्द्र सिटौलाको ‘स्वर्गको बस्ती’ कवितासंग्रह लोकार्पण
- बस्नेतको हास्यव्यङ्ग्य ‘भताभुङ्गे चाला’ सार्वजनिक
- China is building the most powerful machine gun in human history
- Successful test of the world’s longest and tallest ‘Megatrol’ at ‘The Cliff’ in Kushma
- Israeli drone strike kills 3 Palestinians
- Los Angeles wildfire kills five, damages more than 1,000 homes.
- Nepal’s first choice in BRI: Tokha-Chhahare Tunnel and Kimathangka-Khandbari Road
- हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग संचालनमा
- पोखराका तालहरूमा ५३ प्रजातिका जलपक्षी
- शीतलहरबाट तराई/मधेसका जिल्लामा जनजीवन प्रभावित
Comments are closed.