काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान संस्कृति ,लोकवार्ता तथा मौलिक इतिहास विभागको आयोजनामा भरतपुर चितवनमा दुईदिने रैथाने ज्ञानउत्सव हुने भएको छ ।सो कार्यक्रम अन्तर्गत २०८१ वैशाख ७ गते कुमालजाति र ८ गते थारु जातिको सांस्कृति पक्षको संवाद गरिने भएको छ।यी दुवै कार्यक्रम प्रतिष्ठानका कुलपति भूपाल राई र सदस्य सचिव डा .धनप्रसाद सुवेदीको समुपस्थितिमा हुने भएको छ ।यस कार्यक्रममा कुमाल र थारू जातिका सांस्कृतिक झाकीहरूको प्रदर्शन र खोजमूलक कार्यपत्र प्रस्तुत गरिने भएको छ ।
Trending Now
- चितवनमा सुमन वर्षाकाे कथासङ्ग्रह ‘अभ्यन्तर´माथि अन्तर्संवाद सम्पन्न
- NYEF Startup Awards Completed, DL Upload Wins Rs 4 Lakh
- Lumbini ranks ninth among 52 destinations in the world
- Arab nations are in turmoil after Israel released a controversial map of ‘Greater Israel’.
- सोलु को ‘तुइन जिन्दगी’ माथि पाेखरामा परिचर्चा सम्पन्न
- अनेसास नेपाल च्याप्टरले विभिन्न कार्यक्रम गरि अनेसासको ३४ औ स्थापना दिवस मनायो
- रामेश्वरी पन्तको कवितासंग्रह `समयको कठघराबाट एक स्त्रीको बयान´ विमोचित
- बजारमा अत्यधिक तरलता भएपछि ४० अर्ब तान्दै राष्ट्र बैंक
- Ncell’s business: Income 34 billion and dividend 70 percent, debt reduced from 27 billion to 22 billion
- नेपालकै पहिलो सूर्यपाञ्चायन मन्दिर नाम्दुमा निर्माण हुने
Comments are closed.