Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

भदौमा : गोर्खा बिनिथ द ब्रेभरी प्रदर्शन

Editorial Team by Editorial Team
June 29, 2022
in Entertainment, Nepal
0
भदौमा : गोर्खा बिनिथ द ब्रेभरी प्रदर्शन
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

“बेलायतको प्रतिष्ठित वीरता पुरस्कार भिक्टोरिया क्रस प्राप्त गर्ने पहिलो गोर्खाली स्व.सर्जेन्ट कुलवीर थापाको जीवनगाथामा आधारित चलचित्र गोर्खा बिनिथ द ब्रेभरी “।

असार १५ गते । कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको चलचित्र ‘गोर्खा : बिनिथ द ब्रेभरी’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा कुलवीर थापाले जर्मनसँगको युद्धमा देखाएको बहादुरीलाई प्रस्तुत गरिएको छ । ट्रेलर सार्वजनिकसँगै आगामी भदौ २४ गतेलाई चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरिएको छ । साई प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रदीप शाहीको निर्देशन रहेको छ ।  चलचित्रमा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजन गुरुङ, सूर्य गुरुङ, स्योन शाहीलगायतको अभिनय छ ।

Advertisement Banner
Previous Post

राष्ट्रिय कविता महोत्सव- २०७९” मा द्वितिय  स्थान प्राप्त कविता  

Next Post

नेपाली फिल्म ‘ह्रस्व दीर्घ’मा भारतका हास्य अभिनेता ब्रह्मानन्दम

Editorial Team

Editorial Team

Next Post
नेपाली फिल्म ‘ह्रस्व दीर्घ’मा भारतका हास्य अभिनेता ब्रह्मानन्दम

नेपाली फिल्म 'ह्रस्व दीर्घ'मा भारतका हास्य अभिनेता ब्रह्मानन्दम

Recommended

Bangladesh’s matches of Men’s T20 World Cup 2026 to proceed as scheduled says ICC

Bangladesh’s matches of Men’s T20 World Cup 2026 to proceed as scheduled says ICC

5 months ago
Chinese ambassador Chen Song pays farewell call on Speaker Ghimire

Chinese ambassador Chen Song pays farewell call on Speaker Ghimire

6 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.