Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

कांग्रेस महामन्त्रीद्वयको विशेष महाधिवेशन आह्वानपछि बोलाइयो कार्यसम्पादन समिति बैठक

Editorial Team by Editorial Team
January 2, 2026
in Nepal, News, Politics
0
कांग्रेस महामन्त्रीद्वयको विशेष महाधिवेशन आह्वानपछि बोलाइयो कार्यसम्पादन समिति बैठक
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं-– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गर्दै भोलि दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक आह्वान गरिएको जनाएका छन्।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरेको छ। कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि कार्यसम्पादन समितिको बैठक बोलाइएको हो।
महामन्त्रीद्वय थापा र शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै नियमित १५औं महाधिवेशन स्थगित गरेर अबको विकल्प विशेष महाधिवेशन रहेको बताएका थिए।

Advertisement Banner
Previous Post

निकोलस भुसालसँग वार्ता गर्न टोली गठन

Next Post

महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी

Editorial Team

Editorial Team

Next Post
महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी

महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी

Recommended

नेपाली कांग्रेसको निष्कर्ष : जेनजीको आवाज सम्बोधन गर्न बहुपक्षीय राष्ट्रिय संवाद अपरिहार्य

नेपाली कांग्रेसको निष्कर्ष : जेनजीको आवाज सम्बोधन गर्न बहुपक्षीय राष्ट्रिय संवाद अपरिहार्य

5 months ago
Nepal: Health Insurance Board limits OPD coverage to Rs 25,000

Nepal: Health Insurance Board limits OPD coverage to Rs 25,000

2 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.