Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Europe

पूर्वी युक्रेनमा मानवीय अवस्था अत्यन्तै डरलाग्दो: राष्ट्रसंघ विज्ञप्ति

Editorial Team by Editorial Team
June 18, 2022
in Europe, Global News
0
पूर्वी युक्रेनमा मानवीय अवस्था अत्यन्तै डरलाग्दो: राष्ट्रसंघ विज्ञप्ति
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

संयुक्त राष्ट्रसंघले शुक्रबार पूर्वी युक्रेनमा मानवीय अवस्था ‘अत्यन्तै डरलाग्दो’ रहेको जनाएको छ।
रुसी आक्रमणको चार महिना बितिसकेको छ। यो अवधिमा युक्रेनको अवस्था झन् खराब हुँदै गएको छ।
‘युद्ध शुरु भएको झण्डै चार महिनादेखि युक्रेनभरिको मानवीय अवस्था – विशेष गरी पूर्वी डोनबासमा – अत्यन्तै डरलाग्दो छ । यो अवस्था तीव्ररूपमा बिग्रँदै गएको छ’, संयुक्त राष्ट्रसंघको मानवीय एजेन्सीले विज्ञप्तिमार्फत जनाएको छ।
रुसले युक्रेनमा गत फेब्रुअरीमा आक्रमण सुरु गरेको थियो।

Advertisement Banner
Previous Post

अग्नीपथ’योजना विरुद्ध भारतमा हिंसात्मक प्रदर्शन

Next Post

नेपालको कानूनविपरीत फुटबलमा सट्टेबाजी भित्र्याउँदै एन्फा

Editorial Team

Editorial Team

Next Post
नेपालको कानूनविपरीत फुटबलमा सट्टेबाजी भित्र्याउँदै एन्फा

नेपालको कानूनविपरीत फुटबलमा सट्टेबाजी भित्र्याउँदै एन्फा

Recommended

Bangladesh leader Khaleda Zia’s son Tarique Rahman set to return from 18-year exile

Bangladesh leader Khaleda Zia’s son Tarique Rahman set to return from 18-year exile

6 months ago
Uganda contributes nearly $10 million to South-South Cooperation project with FAO and China

Uganda contributes nearly $10 million to South-South Cooperation project with FAO and China

4 years ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.