Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

बने सबैभन्दा कान्छा शतकधारी : १४ वर्षीय वैभवले रचे इतिहास: लिस्ट ‘ए’ मा ३६ बलमै शतक

Editorial Team by Editorial Team
December 24, 2025
in Nepal, News, Sports
0
बने सबैभन्दा कान्छा शतकधारी : १४ वर्षीय वैभवले रचे इतिहास: लिस्ट ‘ए’ मा ३६ बलमै शतक
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं–भारतीय युवा क्रिकेटर वैभव सूर्यवंशीले लिस्ट ‘ए’ क्रिकेटमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन्।
बुधबार भएको खेलमा बिहारको प्रतिनिधित्व गर्दै १४ वर्षीय वैभवले अरुणाचल प्रदेशविरुद्ध विष्फोटक ब्याटिङ गर्दै कीर्तिमान रचेका हुन्।
उनले मात्र ३६ बलमा शतक पूरा गर्दै लिस्ट ‘ए’ क्रिकेटको इतिहासमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडीको रेकर्ड आफ्नो नाममा लेखाएका छन्।
भर्खरै एसिया कप खेलेर भारत फर्किएका वैभवले अरुणाचलका बलरहरूमाथि हावी हुँदै चौका र छक्काको वर्षा गरेका थिए। ३६ बलमै शतक पूरा गरेर उनले आफ्नो ब्याटिङ क्षमताको उत्कृष्ट नमूना पेश गरेका छन्।
सानो उमेरमै ठूलो सफलता हात पारेका वैभव यसअघि इन्डियन प्रिमियर लिग (आईपीएल) बाट चर्चामा आएका थिए। उनले आफ्नो पहिलो आईपीएल खेलमै शतक प्रहार गरेर सबैभन्दा कान्छा खेलाडीका रूपमा कीर्तिमान बनाएको तथ्याङ्क छ। त्यतिबेला उनी मात्र १३ वर्षका थिए।

Advertisement Banner
Previous Post

NLG Insurance announces 7 percent dividend

Next Post

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, यी हुन् एजेन्डा

Editorial Team

Editorial Team

Next Post
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, यी हुन् एजेन्डा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, यी हुन् एजेन्डा

Recommended

विश्वराज अधिकारीलाई ‘हेमलता’ स्रष्टा सम्मान

विश्वराज अधिकारीलाई ‘हेमलता’ स्रष्टा सम्मान

4 years ago
India to supply 70 percent of roses for Valentine’s Day

India to supply 70 percent of roses for Valentine’s Day

7 months ago

Don't Miss

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.