Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

महाकाव्यकार त्रिलोचन आचार्यको ‘अविश्रान्त’ लोकार्पण

himalaya Diary News Service by himalaya Diary News Service
November 18, 2025
in Book Releases, Literary Festival & Event, Literature
0
महाकाव्यकार त्रिलोचन आचार्यको ‘अविश्रान्त’ लोकार्पण
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

साहित्य सदन नेपालले महाकाव्यकार त्रिलोचन आचार्यको ‘अविश्रान्त’ महाकाव्यको लोकार्पण गरेको छ । साहित्य सदन नेपालका अध्यक्ष प्रा. डा. हेमनाथ पौडेलको अध्यक्षता तथा वरिष्ठ साहित्यकार रोचक घिमिरेको प्रमुख आतिथ्यमा भएको हो ।

साहित्य सदन नेपालका अध्यक्ष प्राडा हेमनाथ पौडेल, प्रमुख अतिथि वरिष्ठ साहित्यकार रोचक घिमिरे, प्राज्ञ प्रा. डा. देवी नेपाल, महाकाव्यकार त्रिलोचन आचार्य लगायतले संयुक्त रूपमा ‘अविश्रान्त’ महाकाव्यको लोकार्पण गरेका हुन् । साहित्य सदन नेपालको ५ औ वार्षिक साधारण सभाको उपलक्ष्यमा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार डा. तुलसीप्रसाद भट्टराईलाई ’व्यथित साहित्य सम्मान २०८२, अर्पण गरिएको थियो ।

Advertisement Banner
Previous Post

कथावाचन कार्यक्रमको चौबीसौं श्रृङ्खला सम्पन्न

Next Post

काव्यकार सोमराज अभयले लिएर आए ‘शेषराज दाइ’ महाकाव्य

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
काव्यकार सोमराज अभयले लिएर आए ‘शेषराज दाइ’ महाकाव्य

काव्यकार सोमराज अभयले लिएर आए ‘शेषराज दाइ’ महाकाव्य

Recommended

Ishaan Khatter–Janhvi Kapoor Starrer Homebound Shortlisted for Oscars 2026; Karan Johar Calls It an Overwhelming Moment

Ishaan Khatter–Janhvi Kapoor Starrer Homebound Shortlisted for Oscars 2026; Karan Johar Calls It an Overwhelming Moment

3 months ago
साउदी अरबद्वारा यमनमा बमबारी

साउदी अरबद्वारा यमनमा बमबारी

2 months ago

Don't Miss

पृथ्वीमा प्रवेश गर्‍यो नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब-ए’

पृथ्वीमा प्रवेश गर्‍यो नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब-ए’

March 13, 2026
तेल अभिभ तुरुन्त खाली गर्न इरानको चेतावनी

तेल अभिभ तुरुन्त खाली गर्न इरानको चेतावनी

March 13, 2026
यौनकर्मी महिलाको अनुभवमा आधारित फिल्म ‘लालिमा’ रिलिज

यौनकर्मी महिलाको अनुभवमा आधारित फिल्म ‘लालिमा’ रिलिज

March 13, 2026
इरानको क्षेत्रीय अखण्डतामाथि प्रश्न उठाउनु हुँदैन : हाकान फिदानले

इरानको क्षेत्रीय अखण्डतामाथि प्रश्न उठाउनु हुँदैन : हाकान फिदानले

March 13, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.