Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

साउदी अरबद्वारा यमनमा बमबारी

Editorial Team by Editorial Team
December 31, 2025
in News, World
0
साउदी अरबद्वारा यमनमा बमबारी

Smoke rises in the aftermath of a Saudi-led coalition airstrike, which targeted what it described as foreign military support to UAE-backed southern separatists, in Yemen's southern port of Mukalla, in this screengrab from a handout video obtained by Reuters on December 30, 2025. SABAA TV/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY. VERIFICATION LINES: Reuters was able to confirm the location from the layout of the storage tanks, warehouses and trees which matched satellite imager

0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौं –– साउदी अरबले मंगलबार यमनको बन्दरगाह सहर मुकल्लामा बमबारी गरेको छ । साउदी अरबले संयुक्त अरब इमिरेट्स (युएई)बाट पृथकतावादी समूहका लागि हतियारको सिपमेन्ट आएको भन्दै उक्त आक्रमण गरेको बताएको छ । युएईले भने आक्रमण अस्वीकार गरेको छैन ।
यो आक्रमणले साउदी अरब र इमिरेट्सले समर्थन गरेको साउदर्न संक्रमण परिषद्का (एसटीसी) पृथकतावादी शक्तिहरूबीच नयाँ तनाव वृद्धि भएको संकेत गरेको बताइएको छ ।
यो घटनाले रियाध र अबु धाबीबीचको सम्बन्धलाई थप तनावपूर्ण बनाउने पनि बताइएको छ । साउदी अरब र इमिरेट्सले यमनको दशक लामो इरानसमर्थित हुथी विद्रोहीविरुद्धको युद्धमा प्रतिस्पर्धी पक्षलाई समर्थन गर्दै आएका थिए । यसले समयमा रेडसी क्षेत्रमा चिन्ताको वातावरण बनेको बताइएको छ ।
यमनका हुथीविरोधी शक्तिहरूले मंगलबार आपत्काल घोषणा गर्दै उनीहरूले नियन्त्रण गरेको क्षेत्रमा सबै सीमा नाकाहरू, विमानस्थल र बन्दरगाहमा ७२ घण्टाको प्रतिबन्ध लगाएका छन् ।
सरकारी प्रेस एजेन्सीले यी हवाई आक्रमणको घोषणा गरेको र ती हतियारहरू फुजेराह (युएईको पूर्वी तटको बन्दरगाह सहर)बाट मुकल्ला पुगेपछि आक्रमण भएको उल्लेख गरेको छ ।
आक्रमणबाट कुनै हताहत नभएको बताइएको छ । साथै, साउदीबाहेक अन्य कुनै सेनाले भाग लिएको थियो वा थिएन भन्ने पनि बताइएको छैन ।

Advertisement Banner
Previous Post

डिभिजन वन कार्यालयद्वारा वृद्धाश्रम र मन्दिरमा दाउरा वितरण

Next Post

Consul General of Nepal in Lhasa and Director General of Xizang Immigration meet

Editorial Team

Editorial Team

Next Post
Consul General of Nepal in Lhasa and Director General of Xizang Immigration meet

Consul General of Nepal in Lhasa and Director General of Xizang Immigration meet

Recommended

Rs 133.5 million collected in govt fund for restoration after Gen Z movement

Nepal: Tax services expanded to 56 local centers

7 months ago
साहित्यकार रमेश रञ्जन झासहित पाँच स्रष्टा पुरष्कृत

साहित्यकार रमेश रञ्जन झासहित पाँच स्रष्टा पुरष्कृत

4 years ago

Don't Miss

बालेन–सुधन सम्बन्धमा चिसोपन, समानान्तर शक्ति केन्द्रको आरोपले बढायो दूरी

बालेन–सुधन सम्बन्धमा चिसोपन, समानान्तर शक्ति केन्द्रको आरोपले बढायो दूरी

August 12, 2026
अमेरिकी सेनाले इरानतर्फ अघि बढेको जहाज रोकेको दाबी

अमेरिकी सेनाले इरानतर्फ अघि बढेको जहाज रोकेको दाबी

August 12, 2026
चेन्नईमा इन्डिगोको विमानमा इन्जिन खराबी, २२४ यात्रुसहित सुरक्षित अवतरण

चेन्नईमा इन्डिगोको विमानमा इन्जिन खराबी, २२४ यात्रुसहित सुरक्षित अवतरण

August 12, 2026
Public documents should be digitized and securely preserved: Minister Wagle

Public documents should be digitized and securely preserved: Minister Wagle

August 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.