Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Poetry Hindi

आग्रह

Editorial Team by Editorial Team
February 13, 2022
in Hindi, Poetry
0
आग्रह
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

प्रिय उज्यालो

प्रणय दिवसको पुवृ सन्ध्यामा

अनुभूत गर्नू प्रेमलाई

र छुनु आत्माको गहिराईबाट

समयले कोरेका परिधिभित्रबाट

बोलाउनु मलाई आभासका मैदानहरूमा

र चुम्नु आखाले मेरो अधर ।

अलिकती सुस्ताउनु

सम्झनाका तरेलीहरूमा

म आउनेछु हावासँग बयली खेल्दै

स्पर्श गर्नु मेरो सुगन्ध अनि

समाहित गर्नु तिमी मलाई

तिमीले फेर्ने हरेक स्वासहरूमा

प्रेमको अनन्त यात्राभरि

ओझेल पर्न नदिनु कतै घुम्ति र मोडहरूमा 

बाधेर राख्नु मलाई स्मृतिको अुगालोमा

र सुनाउनु ह्रदयको स्पन्दन हर पल

अमर बनाउँदै हाम्रा प्रेम कविताका हरफहरूमा ।

सुमन वर्षा

काठमाडौँ, नेपाल

sumanbarsha.np@gmail.com

Advertisement Banner
Previous Post

मेरो प्रेमको कथा

Next Post

Ranveer Singh, Alia Bhatt endorsed Manyavar & Mohey celebrate Valentine’s Day 2022

Editorial Team

Editorial Team

Next Post
Ranveer Singh, Alia Bhatt endorsed Manyavar & Mohey celebrate Valentine’s Day 2022

Ranveer Singh, Alia Bhatt endorsed Manyavar & Mohey celebrate Valentine's Day 2022

Recommended

नेपाली लेखक सङ्घद्वारा एकलाख राशिको ‘विशिष्ट लेखक पुरस्कार’को स्थापना

4 years ago
चिनियाँ राष्ट्रपतिको पुस्तक जलाउने घटना छानबिन गरी दोषीमाथि कारवाही गर्न गृहको निर्देशन

चिनियाँ राष्ट्रपतिको पुस्तक जलाउने घटना छानबिन गरी दोषीमाथि कारवाही गर्न गृहको निर्देशन

2 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.