Trending Now

उपराष्ट्रपतिमा ममता झालाई उठाउने जनमत पार्टीको निर्णय

काठमाडौँ । जनमत पार्टीले ममता झालाई उपराष्ट्रपति उठाउने निर्णय गरेको छ । जनमत पार्टीले सत्ता गठबन्धनमा उपराष्ट्रपति पाउनुपर्ने दाबी गरेको छ ।

जनमत पार्टीकी सप्तरी जिल्ला इञ्जार्ज रहेकी ५३ वर्षीया झाले सदभावना पार्टीबाट राजनीति सुरु गरेकी थिइन् । उनी गत स्थानीय चुनावमा राजविराज नगरपालिकाको मेयरको उम्मेदवार थिइन् ।

Comments are closed.