Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

कानुन व्यवसायीलाई सिंहदरबारमा पुनः सहज प्रवेश, परिचयपत्रकै आधारमा अनुमति

Editorial Team by Editorial Team
April 10, 2026
in Nepal, News
0
कानुन व्यवसायीलाई सिंहदरबारमा पुनः सहज प्रवेश, परिचयपत्रकै आधारमा अनुमति
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाल बार एसोसिएसन लगायत कानुन व्यवसायीहरूको विरोधपछि अब उनीहरूले पुनः आफ्नो परिचयपत्रकै आधारमा सिंहदरबार प्रवेश गर्न पाउने भएका छन् ।
यसअघि आइतबारदेखि लागू गरिएको नयाँ व्यवस्थाअनुसार कानुन व्यवसायीहरूले पनि सिंहदरबार छिर्न गेट पास लिनुपर्ने प्रावधान राखिएको थियो। तर उक्त निर्णयप्रति चौतर्फी विरोध भएपछि सुरक्षा निकायले आफ्नो निर्णयमा पुनर्विचार गरेको हो।नेपाल बार एसोसिएसनका महासचिव केदारप्रसाद कोइरालाका अनुसार अहिलेका लागि पुरानै व्यवस्था लागू गरिएको छ।
सुरक्षा निकायले फेरि परिचयपत्रकै आधारमा प्रवेश मिल्ने जानकारी गराएको उनले बताए । गेट पास अनिवार्य बनाएपछि कानुन व्यवसायीहरूले कडा असन्तुष्टि जनाएका थिए।

Advertisement Banner
Previous Post

फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल १७ रुपैयाँ महँगिँदै अब लिटरकै २ सय १९,

Next Post

सेनाले माग्यो विभिन्न पदमा दरखास्त

Editorial Team

Editorial Team

Next Post
सेनाले माग्यो विभिन्न पदमा दरखास्त

सेनाले माग्यो विभिन्न पदमा दरखास्त

Discussion about this post

Recommended

Ambassador of India to Nepal Mr. Naveen Srivastava presented his credentials to the Rt. Hon. President of Nepal Ms. Bidya Devi Bhandari

Ambassador of India to Nepal Mr. Naveen Srivastava presented his credentials to the Rt. Hon. President of Nepal Ms. Bidya Devi Bhandari

4 years ago

Study Finds Whole-Plant Medicines More Effective Than CBD-Only Extracts

4 years ago

Don't Miss

भेपमार्फत सुन तस्करी प्रकरणः पूर्वसभामुख महरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, झन्डै आठ करोड बिगो माग

भेपमार्फत सुन तस्करी प्रकरणः पूर्वसभामुख महरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, झन्डै आठ करोड बिगो माग

April 10, 2026
विद्यालयको नयाँ शैक्षिक सत्र वैशाख १५ देखि, पठनपाठन २१ गतेबाट

विद्यालयको नयाँ शैक्षिक सत्र वैशाख १५ देखि, पठनपाठन २१ गतेबाट

April 10, 2026
संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुदै

संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुदै

April 10, 2026
बिस्केट जात्रा आजदेखि भक्तपुरमा सुरु

बिस्केट जात्रा आजदेखि भक्तपुरमा सुरु

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.