दुई स्रष्टा सम्मानित

५, फाल्गुन, २०७८,  नृवंश शास्त्री, समाज सुधारक श्रद्धेय धरणिधर दाहालज्यूको ९५औँ स्मृति सभामा सामाजिक बिकास मन्त्रीज्यूको प्रमुख आतिथ्यमा “धरणिधर स्मृति प्रज्ञा सम्मान”कार्यक्रम सम्पन्न भयो । ईटहरी साहित्य समूहको आयोजना तथा धरणिधर स्मृति प्रतिष्ठानको सह–आयोजनामा भएको विषेश सम्मान तथा अभिनन्दन कार्यक्रममा विशिष्ट  अतिथिको रूपमा उपस्थित सम्मानित तथा पुरस्कृत व्यक्तित्व नेपालका एक मात्र विशिष्ट ध्वनि, फोनेटिक्स, भाषा वैज्ञानिक हालसम्म ६९ ओटा भाषाको वर्णमाला तयार पार्नु हुने एसियाकै वरिष्ठ भाषा वैज्ञानिक प्रा डा माधवप्रसाद पोख्रेल र साहित्यकार कृष्णबिनोद लम्सालज्यू रहनु भएको थियो ।

 

Comments are closed.