Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

“नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार रोचक घिमिरेलाई अर्पण’

himalaya Diary News Service by himalaya Diary News Service
April 6, 2022
in Awards, Feature, Literary Festival & Event, Literature, Nepal
0
“नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार रोचक घिमिरेलाई अर्पण’
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौँ, २२,चैत्र, अभिव्यक्ति साहित्यिक द्वैमासिकका प्रधान सम्पादक, नेपाल साहित्यिक पत्रकार सङ्घका निवर्तमान अध्यक्ष एवम् वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता क्षेत्रका एक अनुकरणीय व्यक्तित्व हुनुहुन्छ । उहाँले साहित्यिक पत्रकारिताका क्षेत्रमा २०२७ सालदेखि अभिव्यक्ति प्रकाशित गरी पुर्याएको अतुलनीय योगदानको कदर गर्दै  शुभेच्छुक साहित्यकारहरूको अगुवाइमा “नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार  कोष“–२०७८ स्थापना भएको हो । आजै उमेरले ८५ वर्ष टेक्नुभएका शर्माको नाममा स्थापित  पुरस्कार साहित्यिक पत्रकारिता क्षेत्रको एक गरिमामय पुरस्कार हो । यस कोषका संरक्षक एवम् पुरस्कार अर्पण समारोहका प्रमुख अतिथि नगेन्द्रराज शर्माले  पहिलोपटक रू २५ हजार राशि रहेको “नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार “ आजै रचना साहित्यिक द्वैमासिकका प्रधान सम्पादक ,नेपाल साहित्यिक पत्रकार सङ्घका पूर्व अध्यक्ष, प्रेस काउन्सिल नेपालका पूर्व सदस्य  एवम् वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेलाई प्रदान गर्नुभयो । घिमिरेले २०१८ सालदेखि ‘रचना’ प्रकाशित गर्दै साहित्यिक पत्रकारिताको क्षेत्रमा विशिष्ट योगदान पु¥याउँदै  आउनुभएको छ । आफूलाई प्रदान गरिएको पुरस्कारको नगद राशि श्री घिमिरेले तत्कालै आफ्नो पनि रु ५००० गरी रु ३० हजार “नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार  कोष“मा कोष अभिवृद्धिको लागि दाखिला गर्नुभयो ।

नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार अर्पण समारोह कोषका अध्यक्ष तथा साहित्यकार पवन आलोकको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Advertisement Banner
Previous Post

    पुस्कार तथा सम्मान अर्पण कार्यक्रम सम्पन्न

Next Post

Dachser revenue exceeds EUR 7 billion for the first time

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
Dachser revenue exceeds EUR 7 billion for the first time

Dachser revenue exceeds EUR 7 billion for the first time

Recommended

नेपालमा एचआईभी एड्सको अवस्था,

नेपालमा एचआईभी एड्सको अवस्था,

2 months ago
आज त्रिविको ५१ औं दीक्षान्त समारोह: नोबेल पुरस्कार विजेता ताकाआकी काजिता प्रमुख अतिथि

आज त्रिविको ५१ औं दीक्षान्त समारोह: नोबेल पुरस्कार विजेता ताकाआकी काजिता प्रमुख अतिथि

2 months ago

Don't Miss

Dr. Karma Wangchu Sherpa honored

Dr. Karma Wangchu Sherpa honored

February 8, 2026

Italy will not join Trump’s ‘Board of Peace’

February 8, 2026
काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा

February 8, 2026
अमेरिकाको ग्रीनल्यान्डलाई अधिग्रहण गर्ने धम्कीबीच क्यानडा र फ्रान्सले खोले वाणिज्य दूतावास

अमेरिकाको ग्रीनल्यान्डलाई अधिग्रहण गर्ने धम्कीबीच क्यानडा र फ्रान्सले खोले वाणिज्य दूतावास

February 8, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.