Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literature

पोयमाण्डू (poemandu) काव्य उत्सव निरन्तरताको घोषणा

Editorial Team by Editorial Team
May 25, 2022
in Literature, Nepal
0
पोयमाण्डू (poemandu) काव्य उत्सव निरन्तरताको घोषणा
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

 

भारतीय दुतावास अन्तरगत रहेको भाषा तथा संस्कृति प्रभागको तत्वावधानमा हुँदै आएको काव्य विशेष कार्यक्रम पोयमाण्डू (poemandu) प्राविधिक तथा कोरोनाका कारण नियमित हुन सकेको थिएन । उक्त कार्यक्रमले निरन्तरता पाउने भएको छ ।
काठमाडौंमा आयोजित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र तथा राष्ट्रिका साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भएको नेपाल भारत कविता वाचन कार्यक्रमका अवसरमा पोयमाण्डू काव्य उत्सव राष्ट्रिका साहित्य प्रतिष्ठानको सहकार्यमा निकट भविष्यमै पुनः प्रारम्भ गर्ने घोषणा गरिएको छ । ।
वरिष्ठ साहित्यकार डा. तुलसी प्रसाद भट्टराईको प्रमुख आतिथ्य तथा भारतीय दुतावासका प्रथम सचिव नवीन कुमार, सांस्कृतिक सहचारी सत्यन्द्र दहिया समेतको उपस्थितिमा भएको पोयमाण्डू काव्य उत्सवमा अग्रज, स्थापित तथा नयाँ पुस्ताका बहुभाषिक कविहरूको काव्य पाठ सुन्ने र वाचन गरिएका कविताको सङ्ग्रह प्रकाशन गर्ने योजनालाई सार्वजनिक गरिएको छ । नेपाली, हिन्दी, उर्दू तथा अन्य मातृभाषाका कविहरूको सहभागीता पोयमाण्डूको विशेषता रहने छ ।
राष्ट्रिका साहित्य प्रतिष्ठानले आधुनिक दोहाका कबीरले परिचित कवि नरेश शांण्डिल्यलाई काठमाडौंँमा सम्मान समेत गरेको उक्त कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरेले पोयमाण्डूले दुईदेश बिचको भाषिक, साहित्य एवं सांस्कृतिक सम्बन्ध प्रगाढ रहने विचार राखेका थिए ।

Advertisement Banner
Previous Post

सन् २०२२ को ‘सामाजिक न्यायका लागि दर्नाल पुरस्कार’ घोषणा

Next Post

Bangladesh plans to import 10 lakh tonnes of wheat from India

Editorial Team

Editorial Team

Next Post
Bangladesh plans to import 10 lakh tonnes of wheat from India

Bangladesh plans to import 10 lakh tonnes of wheat from India

Recommended

Nepal Telecom to deploy standalone 5G, ending Huawei partnership

Reena Dangol appointed interim MD of Nepal Telecom

1 day ago
Nepal Govt revokes license of Chinese state-owned company to construct 1200 MW hydel project

Nepal Government to register and list online television channels

2 months ago

Don't Miss

Dr. Karma Wangchu Sherpa honored

Dr. Karma Wangchu Sherpa honored

February 8, 2026

Italy will not join Trump’s ‘Board of Peace’

February 8, 2026
काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा

February 8, 2026
अमेरिकाको ग्रीनल्यान्डलाई अधिग्रहण गर्ने धम्कीबीच क्यानडा र फ्रान्सले खोले वाणिज्य दूतावास

अमेरिकाको ग्रीनल्यान्डलाई अधिग्रहण गर्ने धम्कीबीच क्यानडा र फ्रान्सले खोले वाणिज्य दूतावास

February 8, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.