Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

गण्डकी प्रज्ञा सम्मान पाँच जनालाई

Editorial Team by Editorial Team
June 27, 2022
in Awards, Nepal
0
गण्डकी प्रज्ञा सम्मान पाँच जनालाई
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रथम वार्षिक उत्सवको अवसरमा गण्डकी प्रज्ञा सम्मानबाट साहित्य, सङ्गीत, कला र संस्कृति क्षेत्रका पाँच जना सम्मानित हुनुभएको छ । गण्डकी प्रज्ञा सङ्गीत सम्मानबाट गोरखाका आलोक श्री, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका यादव चन्द्र भुर्तेल, गण्डकी प्रज्ञा नृत्य सम्मानबाट म्याग्दीकी धनकुमारी थापा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट नवलपुरका गोविन्द विनोदी, गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट नवलपुरका पुष्परत्न महत्तोलाई सम्मान गरिएको हो ।
कार्यक्रममा गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले कला राष्ट्रको पहिचान, गौरव र गरिमा भएको बताउनुभयो । यसको संरक्षण हामी सबै मिलेर गर्नुपर्ने धारणा राख्नुभयो । कलाकारहरू राजु परियार, राजु गुरुङ, पार्वती जि।सी।, कर्णदास, रामभक्त जोजिज, बुद्धिमान दुरा ‘धुम्पु’ समूहको ठाडो भाका र हार्मानी गु्रप पोखराको विशेष प्रस्तुति रहेको थियो ।

Advertisement Banner
Previous Post

खुला गजल प्रतियोगितामा रोशन गुरुङ प्रथम

Next Post

मोतीलानी पुरस्कार प्रदान

Editorial Team

Editorial Team

Next Post
मोतीलानी पुरस्कार प्रदान

मोतीलानी पुरस्कार प्रदान

Recommended

To boost tourism, Nepal has eased travel restrictions for fully vaccinated international tourist

5.3 quake hits western Nepal

4 years ago
मण्डलामा ‘तीन ट्रान्जिट मञ्चन

मण्डलामा ‘तीन ट्रान्जिट मञ्चन

4 years ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.