Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

बिमला निरौलाका कृतिहरु लोकार्पण

Editorial Team by Editorial Team
February 18, 2022
in Book Releases, Feature, Literary Festival & Event, Literature, Nepal, News
0
बिमला निरौलाका कृतिहरु लोकार्पण
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: फाल्गुन ५ गते अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालको आयोजनामा अनेसास केन्द्रकी सचिव साहित्यकार बिमला ढुंगानाका ओथारो बसेका सपनाहरु र काव्य पराग नामक दुई कृतिहरुको लोकार्पण सम्पन्न भयो । अनेसास नेपालकी अध्यक्ष सन्ध्या पहाडीको सभापतित्व तथा प्रा.तुलसी दिवसको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठापना  सम्पन्न भएको थियो । लोकार्पित दुबै कृतिहरु वरिष्ठ कवि तुलसी दिवस, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निवर्तमान अध्यक्ष एवं वर्तमान सल्लाहकार राधेश्याम लेकाली, साहित्यकारहरु रामकुमार पाण्डे, दामोदर पुडासैनी, डा. शान्तिमाया गिरि, प्रा.डा. खगेन्द्र लुइटेल, अनेसासकी केन्द्रीय उपाध्यक्ष बाबा बस्नेत, सदस्य रेणुका थापा र अनेसास नेपालकी अध्यक्ष सन्ध्या पहाडीले संयुक्त रुपमा लोकार्पण गरेका थिए ।

 

लोकार्पित दुबै कृतिका बारे साहित्यकार दामोदर पुडासैनी र डा. शान्तिमाया गिरिले आआफ्नो समीक्षात्मक मन्तव्य राखेका थिए । यसैगरी कार्यक्रमका प्रमुख अतिथि तुलसी दिवस, अध्यक्ष सन्ध्या पहाडी, साहित्यकारहरु राधेश्याम लेकाली, रामकुमार पाण्डे, प्रा. डा. खगेन्द्र लुइटेल र वरिष्ठ रंगकर्मी मदनदास श्रेष्ठले आआफ्नो शुभकामना मन्तव्य राखेका थिए ।

 

अनेसास नेपाल कार्यसमिति उपाध्यक्ष राजेन्द्र के. सी. ले अनेसासका केन्द्रिय अध्यक्ष प्रकाश पौडेल माइलाले पठाएको मन्तव्य वाचन गरेका थिए भने लोकार्पित कृतिबाट अनेसास पुरस्कार समितिकी सदस्य दीपा राई पुन अमेरिका र सुमन बर्षाले एकएक ओटा कविता वाचन गरेका थिए ।

 

रन्जना निरौलाले सन्चालन गरेको यस कार्यक्रममा डा गार्गी शर्मा, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, नियात्रा समाज नेपालका अध्यक्ष प्रतीक ढकाल, कवि कृष्ण प्रसाई, सीता विष्ट कार्की, एनआरएनए भाषा, साहित्य, संस्कृति संरक्षण तथा सम्पदा प्रवर्धन समितिका उपाध्यक्ष महेश्वर पन्त, बोस्टन, राजु सिटौला, कोलोराडो, गीता कार्की, रुकु कार्की, फणिन्द्र निरौला, मधु पाठक, विमला तुम्खेवा, राजेश खनाल, कवि दीपा राई पुन आदिको उपस्थिति रहेको थियो ।

Advertisement Banner
Previous Post

Be Wild & Free! Yas Island highlights coolest activities to enjoy during the outdoor season

Next Post

पुरस्कार स्थापना

Editorial Team

Editorial Team

Next Post
पुरस्कार स्थापना

पुरस्कार स्थापना

Recommended

Sunny Deol’s Border 2 Opens Big with Rs 32.10 Cr on Day One

Sunny Deol’s Border 2 Opens Big with Rs 32.10 Cr on Day One

3 months ago
नागरिक हित र सुशासनका लागि अपरिहार्य कदम सरकारले ल्याएका अध्यादेश : असिम शाह

नागरिक हित र सुशासनका लागि अपरिहार्य कदम सरकारले ल्याएका अध्यादेश : असिम शाह

1 day ago

Don't Miss

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

April 30, 2026
काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

April 30, 2026
राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

April 30, 2026
काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

April 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.