Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

वैशाख ६ देखि ‘उलार’ मञ्चन हुँदै

himalaya Diary News Service by himalaya Diary News Service
April 18, 2022
in Entertainment, Literary Festival & Event, Nepal
0
वैशाख ६ देखि ‘उलार’ मञ्चन हुँदै
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वैशाख ४, २०७९ काठमाडौँ — लेखक नयनराज पाण्डेको लोकप्रिय उपन्यास ‘उलार’माथि बनेको नाटक वैशाख ६ गतेबाट मञ्चन हुँदैछ । रंगकर्मी चे शंकरको परिकल्पना तथा निर्देशनमा मञ्चन हुने नाटक टेकुस्थित कौसी थिएटरमा मञ्चन हुने भएको हो ।

गार्डेन थिएटरले कथा घेरासँगको सहकार्यमा मञ्चन गर्न लागेको यस नाटकमा कलाकारहरु सरिता गिरी, सबिर चरौटे, अरुण शर्मा, सञ्जय गुप्ता, शेखर चापागाईंलगायतको प्रमुख अभिनय छ । यसअघि चे शंकरले ‘सेम टाइम नेक्स्ट इयर’, ‘लुक ब्याक इन एंगर’, ‘तिर्खा’, ‘ऊ मरेकी छैन’, ‘कोही किन बर्बाद होस्’, ‘मिस्टर फक्स एन्ड स्कुल ब्वाइ’ लगायतको नाटक निर्देशन गरिसकेका छन् ।

२५ वर्षअघि प्रकाशित ‘उलार’ नेपालगञ्जको परिवेशमा बुनिएको सीमान्त तहका जनताको संघर्षको कथा हो । लेखक पाण्डेको महत्त्वपूर्ण कृतिका रुपमा पढिएको उपन्यासको कथा र यसले उठाएका मुद्दा वर्तमान नेपाली समाजमा सान्दर्भिक रहेकाले नाटकमा रुपान्तरण गरिएको निर्देशक चे शंकरको भनाइ छ । एक महिना बढी रिहर्सलमा बिताएको यो नाटक वैशाख ६ गतेदेखि १८ सम्म मञ्चन हुँदैछ ।

Advertisement Banner
Previous Post

सुनसरीमा पत्रकारिता पुरस्कारका लागि अक्षय कोष स्थापना

Next Post

FM Dr. Narayan Khadka received today US Dy. Assistant Secretary for South & Central Asian Affairs Ms. Kelly Keiderling

himalaya Diary News Service

Recommended

कांग्रेसका सभापति बने गगन थापा

Nepali Congress President Gagan Thapa to contest from Sarlahi-4

4 months ago
Oman approves $29.77 billion budget for 2026, sets target of 4% economic growth

Oman approves $29.77 billion budget for 2026, sets target of 4% economic growth

5 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.