Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Kathmandu

शिवपुरी साहित्य समाजले विभिन्न विधाका ६ जना स्रष्टाहरूलाई सम्मान अर्पण गर्ने

himalaya Diary News Service by himalaya Diary News Service
February 27, 2026
in Kathmandu, Literary Festival & Event, Literature, Nepal
0
शिवपुरी साहित्य समाजले विभिन्न विधाका ६ जना स्रष्टाहरूलाई सम्मान अर्पण गर्ने
0
SHARES
53
VIEWS
Share on FacebookShare on Twitter

शिवपुरी साहित्य समाजले विभिन्न विधाका ६ जना स्रष्टाहरूलाई सम्मान अर्पण गर्ने
छनौट समितिका संयोजक:- वियोगी बुढाथोकीको संयोजकत्वमा ५ सदस्यीय छनौट समितिले सम्मान अर्पण गर्ने निर्णय गरेको छ।
सम्मानहरू:-
१)विष्णु पुष्पा साहित्यिक पत्रकारिता सम्मान -२०८२ नवराज रिजाल ( नव प्रज्ञापन)
२)शिवपुरी गजल सम्मान- २०८२
आँचल कुमार शर्मा ,टो.न.पा-१झोर काठमाडौं ।
३)गौरी कार्की स्मृति मुक्तक सम्मान २०८२
सुशीला पौडेल , लालबन्दी -८ सर्लाही ।
४)नरबहादुर भारती स्रष्टा सम्मान -२०८२
वरिष्ठ कवि शैलेन्द्र साकार ,काठमाडौं ।
५)मान शोभा प्रतिभा सम्मान २०८२
प्रा.डा.लालमणी पाण्डे ,सितगंगा-५अर्घाखाँची ।
६)शिवपुरी विष्णु -कृष्ण स्रष्टा सम्मान-२०८२
राम सञ्जेल,ता.न.पा-२काभ्रेस्थली काठमाडौं ।
२०८२ चैत २१ गते शनिबार गुन्द्रुक ,मकै,भटमास कार्यक्रमको टोखा चण्डेश्वरी काठमाडौंमा आयोजना गरि सम्मान अर्पण गरिने जानकारी समाजका महासचिव प्रकाश घायलले दिनुभएको छ।

Advertisement Banner
Previous Post

Nepal PM Expresses Gratitude for China’s Support

Next Post

Public trust in Nepali Communist Party increasing: Chair Prachanda

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
Election, comfortable option to steer nation to new direction: Pushpa Kamal Dahal

Public trust in Nepali Communist Party increasing: Chair Prachanda

Recommended

सार्वजनिक ऋण बढेर २८ खर्ब ७८ अर्बभन्दा बढी पुग्यो

सार्वजनिक ऋण बढेर २८ खर्ब ७८ अर्बभन्दा बढी पुग्यो

3 weeks ago
कृष्णभूषण बल स्मृति प्रतिष्ठानद्वारा त्रयकवि विष्णुविभु घिमिरे, गीता त्रिपाठी र सगुन सुसारा पुरस्कृत

कृष्णभूषण बल स्मृति प्रतिष्ठानद्वारा त्रयकवि विष्णुविभु घिमिरे, गीता त्रिपाठी र सगुन सुसारा पुरस्कृत

4 years ago

Don't Miss

परराष्ट्रमन्त्री शिशिर खनाल पहिलो विदेश भ्रमणमा आज मौरिसस जादै

परराष्ट्रमन्त्री शिशिर खनाल पहिलो विदेश भ्रमणमा आज मौरिसस जादै

April 9, 2026
पूर्वगृहमन्त्री लेखक पनि हाजिरी जमानीमा रिहा

पूर्वगृहमन्त्री लेखक पनि हाजिरी जमानीमा रिहा

April 9, 2026
गुञ्जन साहित्य उत्सव २०८२ सम्पन्न

गुञ्जन साहित्य उत्सव २०८२ सम्पन्न

April 9, 2026
बंगलादेशमा हसिनाको दल आवामी लिगमाथि आजीवन प्रतिबन्ध लगाउने कानुन पारित

बंगलादेशमा हसिनाको दल आवामी लिगमाथि आजीवन प्रतिबन्ध लगाउने कानुन पारित

April 9, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.