Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Business

सार्वजनिक ऋण बढेर २८ खर्ब ७८ अर्बभन्दा बढी पुग्यो

Editorial Team by Editorial Team
March 17, 2026
in Business, Nepal, News
0
सार्वजनिक ऋण बढेर २८ खर्ब ७८ अर्बभन्दा बढी पुग्यो
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ ।-फागुनसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको फागुन मसान्तसम्मको ऋण प्रतिवेदन अनुसार सार्वजनिक ऋणमध्ये आन्तरिक १३ खर्ब ४८ अर्ब ११ करोड र बाहृय १५ खर्ब ३० अर्ब १८ करोड रहेको छ । गत असार मसान्तको तुलनामा फागुन मसान्तसम्म तिर्न बाँकी सार्वजनिक ऋण २ खर्ब ४ अर्ब २५ करोड थपिएको प्रतिवेदनमा उल्लेख छ । गत असारसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो ।
यो सार्बजनिक ऋण नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपातमा ४७.१३ प्रतिशत हो ।
चालु आर्थिक बर्षमा जम्मा ५ खर्ब ९५ अर्ब सार्बजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा फागुन मसान्तसम्म २ खर्ब ९५ अर्ब १९ करोड ऋण प्राप्त भएको छ ।वार्षिक लक्ष्यको तुलनामा कुल सार्बजनिक ऋण प्राप्ति ५०.४४ प्रतिशत रहेको छ ।
चालु आर्थिक बर्षमा ऋण सेवा खर्चमा ४ खर्ब ११ अर्ब १ करोड विनियोजन भएकोमा फागुन मसान्तसम्म २ खर्ब ४२ अर्ब २६ करोड भुक्तानी भएको सार्बजनिक ऋण व्यवस्थापन कार्यालयले उल्लेख गरेको छ । यो बार्षिक बजेट विनियिजनको आधारमा ५८.९४ प्रतिशत हो । कुल गार्हस्थ उत्पादनको आधारमा माघ मसान्तसम्म कुल ऋण सेवा खर्च ३.९७ प्रतिशत रहेको छ ।

Advertisement Banner
Previous Post

इराकस्थित अमेरिकी दुतावासमा हवाई हमला

Next Post

अफगानिस्तानमाथि पाकिस्तानको भिषण आक्रमण, चार सयको मृत्यु

Editorial Team

Editorial Team

Next Post
अफगानिस्तानमाथि पाकिस्तानको भिषण आक्रमण, चार सयको मृत्यु

अफगानिस्तानमाथि पाकिस्तानको भिषण आक्रमण, चार सयको मृत्यु

Recommended

भूमिहीनको नाममा महाठगी : सिरहामा लालपूर्जाको कारोबार, आयोगदेखि नेतासम्म संलग्न

भूमिहीनको नाममा महाठगी : सिरहामा लालपूर्जाको कारोबार, आयोगदेखि नेतासम्म संलग्न

8 months ago
Climate extremes triggered rare coral disease on the Great Barrier Reef

Climate extremes triggered rare coral disease on the Great Barrier Reef

9 months ago

Don't Miss

Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
NA session endorses special motion on Bhotekoshi disaster

NA session endorses special motion on Bhotekoshi disaster

September 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.