Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

ओडिशाको एससीबी अस्पतालमा आगो लाग्दा १० जनाको मृत्यु

Editorial Team by Editorial Team
March 17, 2026
in News, World
0
ओडिशाको एससीबी अस्पतालमा आगो लाग्दा १० जनाको मृत्यु
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – भारतको ओडिशामा एक अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । कटकस्थित एससीबी मेडिकल कलेज एन्ड हस्पिटलमा आगलागी हुँदा १० जनाको मृत्यु भएको हो ।मुख्यमन्त्री मोहन चरण माझीले आगलागीबाट भएको क्षतिको पुष्टि गरेका छन् । ‘एससीबी मेडिकल कलेजबाट ट्रमा केयर सेन्टरमा सम्भवतः शर्ट सर्किटका कारण आगो लाग्यो । ट्रमामा रहेको आईसीयूमा २३ बिरामी भर्ना थिए ।’मुख्यमन्त्री माझीले घटनाको न्यायिक जाँचको आदेश दिएका छन् । उनले घटनामा स)लग्नलाई कडा कारबाही गरिने पनि बताएका छन् ।

Advertisement Banner
Previous Post

संसदीय राजनीतिबाट सन्यास लिने डा. सीके राउतको घोषणा

Next Post

दुबई विमानस्थल नजिकै रहेको इन्धन भण्डारण ट्याङ्कीमा आगलागी

Editorial Team

Editorial Team

Next Post
दुबई विमानस्थल नजिकै रहेको इन्धन भण्डारण ट्याङ्कीमा आगलागी

दुबई विमानस्थल नजिकै रहेको इन्धन भण्डारण ट्याङ्कीमा आगलागी

Recommended

तिला लेकालीकाे गजलसंग्रह ‘आगोका रङ’ लाेकार्पण

तिला लेकालीकाे गजलसंग्रह ‘आगोका रङ’ लाेकार्पण

3 months ago
President Paudel issues ordinance related to Nepal Special Service

President Paudel issues ordinance related to Nepal Special Service

5 months ago

Don't Miss

वसन्त ऋतुमा गरिने हिमाल आरोहणका लागि २३६ जनालाई अनुमति, २० करोड राजश्व संकलन

वसन्त ऋतुमा गरिने हिमाल आरोहणका लागि २३६ जनालाई अनुमति, २० करोड राजश्व संकलन

April 7, 2026
डा. गुणाकर भट्ट योजना आयोगको उपाध्यक्षमा नियुक्त

डा. गुणाकर भट्ट योजना आयोगको उपाध्यक्षमा नियुक्त

April 7, 2026
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

April 7, 2026
मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाचौं नम्बरमा

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाचौं नम्बरमा

April 7, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.