Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

तिला लेकालीकाे गजलसंग्रह ‘आगोका रङ’ लाेकार्पण

Editorial Team by Editorial Team
December 24, 2025
in Book Releases, Literature, Nepal, News
0
तिला लेकालीकाे गजलसंग्रह ‘आगोका रङ’ लाेकार्पण
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- साहित्यकार तिला लेकालीकाे गजलसंग्रह ‘आगोका रङ’ लाेकार्पण तथा प्रगतिशील लेखक संघ (प्रलेस) पुरस्कार समर्पण कार्यक्रम सम्पन्न भएकाे छ।
प्रगतिशील लेखक संघका सल्लाहकार तथा कार्यक्रमका प्रमुख अतिथि रघुजी पन्त, जगत उपाध्याय प्रेक्षित लगायतले ‘आगोका रङ’ गजलसंग्रहकाे लाेकार्पण गरेका हुन्।
त्यस्तै कर्ण दयाल सोराडीको मुक्तकसंग्रह ‘उथलपुथल’ र बिन्दु दाहालको ‘आमा’ स्मृति काव्य पनि लोकार्पण गरिएकाे हाे।
सहित्यकार हरि सिलुवालले लाेकार्पित कृति आगोको रङको समीक्षात्मक टिप्पणी गरेका थिए।
उक्त कार्यक्रममा प्रलेसको स्मारिका ‘प्रलेस–३१’ अंक पनि लाेकार्पण गरिएकाे छ।
प्रलेस अध्यक्ष देवी क्षेत्री दुलालको अध्यक्षता तथा महासचिव झपिन्द्र ढकाल (पारस) को सञ्चालनमा भएकाे कार्यक्रममा प्रलेसका पूर्व अध्यक्ष, सल्लाहकार तथा सम्मानित स्रष्टाहरूले मन्तव्य राखेका थिए।
प्रगतिशील लेखक संघ नेपाल (प्रलेस) ले विभिन्न साहित्यिक पुरस्कार अर्पिएकाे छ।प्रगतिशील साहित्य, संस्कृति र विचारको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने स्रष्टाहरूलाई सम्मान अर्पिएको हो।
कार्यक्रममा प्रलेस श्यामप्रसाद स्मृति पुरस्कार-२०८२ ईश्वरचन्द्र ज्ञवाली, प्रलेस प्रतिभा पुरस्कार-२०८२ अनिल शर्मा विरही, प्रलेस बालसाहित्य पुरस्कार – २०८२ बालसाहित्यकार सुशिला प्रधानाङ्ग र प्रलेस युवा पुरस्कार- २०८२ रूपक अलङ्कारलाई अर्पिएको हो।
प्रगतिशील लेखक संघका सल्लाहकार तथा कार्यक्रमका प्रमुख अतिथि रघुजी पन्तले लेखकहरूले राष्ट्रियता, जनतन्त्र र जनजीविकाकाे पक्ष र विकृति, विसंगति र अव्यवस्थाकाे विपक्षमा कलम चलाउन आग्रह गरेका थिए।
प्रगतिशील लेखक संघका अध्यक्ष डा. देवी दुलालकाे अध्यक्षता, पूर्व शिक्षा मन्त्री तथा प्रगतिशील लेखक संघका सल्लाहकार रघुजी पन्तकाे प्रमुख आतिथ्य र पारस ढकालकाे सञ्चालनमा कार्यक्रम भएकाे हाे।
काठमाडौंस्थित पिके क्याम्पसमा आयोजित कार्यक्रममा जिवेन्द्रदेव गिरी, मातृका पोखरेल, शान्ता मानवी, नर्वेदेश्वरी सत्याल, डा. बमबहादुर थापा जिताली, डा. देवी नेपाल, जगत उपाध्याय प्रेक्षित, विन्दु दाहाल मुकदर्शक, मिरा काफ्ले, रमेश निरौला, उमा सिजापति, ललिता दाेषी, सृजना सराेवर, बोधकुमार घिमिरे, प्रकाश राई, अजित अधिकारी, कुमार दाहाल, शाेभा दाहाल, अमृता शर्मा, दुर्गा परियार लगायतकाे उपस्थिति रहेकाे थियाे।

Advertisement Banner
Previous Post

Nepal: EV imports fall as northern border crossings stay shut

Next Post

Salpa Development Bank to open IPO from December 31

Editorial Team

Editorial Team

Next Post
NLG Insurance announces 7 percent dividend

NLG Insurance announces 7 percent dividend

Recommended

छैटौँ अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन एटलान्टा जर्जियामा आयोजना हुँदै

छैटौँ अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन एटलान्टा जर्जियामा आयोजना हुँदै

10 months ago
प्रगतिशील लोकतान्त्रिक पार्टीले गर्यो १५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा

प्रगतिशील लोकतान्त्रिक पार्टीले गर्यो १५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा

10 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.