१३ वटा निर्माण तथा आपूर्ति कम्पनी कालोसूचीमा

ठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यलयले बेलैमा काम सम्पन्न नगर्ने र सम्झाैताअनुसार काम नगर्ने १३ वटा कम्पनीलाई कालो सूचीमा राखेको जनाएको छ ।

कालो सूचीमा रहेका कम्पनीहरूले १ देखि ३ वर्षसम्म काम गर्न पाउने छैनन् । साथै कालो सूचीमा राखिएको अवधिभर ति कम्पनीहरूले कुनै पनि खरिद कारबाहीमा भाग लिन पनि पाउने छैनन्।

Comments are closed.