Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News India

भारतको आन्ध्र प्रदेशमा सडक दुर्घटनामा १४ जनाको मृत्यु

Editorial Team by Editorial Team
March 26, 2026
in India, News
0
भारतको आन्ध्र प्रदेशमा सडक दुर्घटनामा १४ जनाको मृत्यु
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – भारतको आन्ध्र प्रदेश राज्यको मार्कपुरम जिल्लामा भएको सडक दुर्घटनामा कम्तीमा १४ जनाको ज्यान गएको छ । रायवरम नजिकै निजी यात्रुवाहक बस र टिपर लरी ठोक्किँदा दुर्घटना भएको भारतीय सञ्चारमाध्यामहरुले उल्लेख गरेका छन् ।
प्रहरीका अनुसार बस तेलंगानाको निर्मलबाट नेल्लोरतर्फ जाँदै थियो । दुर्घटनापछि बसमा आगलागी हुँदा पूरै बस जलेर नष्ट भएको बताइएको छ ।
दुर्घटनामा परेका केही यात्रु जिउँदै जलेको आशंका गरिएको छ भने घाइतेहरूलाई नजिकका अस्पतालमा भर्ना गरिएको छ । प्रारम्भिक अनुसन्धानमा तीव्र ठक्करकै कारण बसमा आगो लागेको देखिएको छ । मृतकहरूको पहिचान गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ ।
घटनाप्रति आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले गहिरो दुःख व्यक्त गरेका छन् । उनले घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था गर्न र दुर्घटनाको विस्तृत छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

Advertisement Banner
Previous Post

अमेरिकाको दाबी:युद्धपोत आब्राहम लिंकन पूर्ण रूपमा सुरक्षित

Next Post

कार्की आयोगका प्रमुख पाँच विषय: कारवाही सिफारिसदेखि डिस्कर्डको दुरुपयोगसम्म

Editorial Team

Editorial Team

Next Post

कार्की आयोगका प्रमुख पाँच विषय: कारवाही सिफारिसदेखि डिस्कर्डको दुरुपयोगसम्म

Discussion about this post

Recommended

India’s first portable solar rooftop system inaugurated at Akshardham, Gandhinagar

India’s first portable solar rooftop system inaugurated at Akshardham, Gandhinagar

4 years ago
अनेसास उपाध्यक्षको पदमा डा.रेणुका बस्नेत थापाको उम्मेदवारी र प्रविद्धता

अनेसास उपाध्यक्षको पदमा डा.रेणुका बस्नेत थापाको उम्मेदवारी र प्रविद्धता

4 years ago

Don't Miss

सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरु हुदै

सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरु हुदै

March 26, 2026
काँग्रेस महाधिवेशनतर्फ अग्रसर, यस्तो छ केन्द्रीय समितिले पारित गरेको कार्यतालिका

काँग्रेस महाधिवेशनतर्फ अग्रसर, यस्तो छ केन्द्रीय समितिले पारित गरेको कार्यतालिका

March 26, 2026
First woman appointed as Archbishop in 1400 years

First woman appointed as Archbishop in 1400 years

March 26, 2026
इरानद्वारा अमेरिकाको युद्धविरामको प्रस्ताव अस्वीकार

इरानद्वारा अमेरिकाको युद्धविरामको प्रस्ताव अस्वीकार

March 26, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.