Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literature

कवितामय बनाए १५ कविले शान्ति कविता गोष्ठी

Editorial Team by Editorial Team
January 23, 2026
in Literature, Nepal, News
0
कवितामय बनाए १५ कविले शान्ति कविता गोष्ठी
0
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाली कला साहित्य डटकम प्रतिष्ठानको आयोजनामा एनएलजी विशेष शान्ति कविता राजधानीस्थीत नेपाल टुरिज्म बोर्डमा सम्पन्न भएको छ।

उक्त गोष्ठीमा कवि डा नवराज लम्साल, फूलमान वल, लक्ष्मी माली, लक्ष्मण गाम्नागे, बिन्दु शर्मा, राधिका कल्पित, अमरदीप सुनुवार, बाबु त्रिपाठी, लक्ष्मी रूम्बा, सुवास सजल, रन्जना निरौला, विश्व सिग्देल, प्रदीप भट्टराई, तारा सुनुवार, कपिल अन्जानका सारगर्वित कविता सुनिएको थियो।

नेपाली कला साहित्य डटकमकी अध्यक्ष विशिष्ट निबन्धकार मोमिला जोशीको अध्यक्षतामा सम्पन्न भएको उक्त गोष्ठीमा प्रमुख अतिथि संस्कृतिविद् तुलसी दिवस थिए। विशेष अतिथिका रूपमा डाक्टर बिमल कोइराला रहँदा अतिथिका रूपमा एनएलजि इन्स्योरेन्स कम्पनीका सीईओ सुनिल बल्लभ पन्त उपस्थित थिए।

सोही अवसरमा कलाश्री साहित्यिक पत्रीकाको वार्षिक अंकको विमोचन समेत गरिएको छ। कवि मणि लोहनीले संचालन गरेको उक्त कार्यक्रममा राजुबाबु श्रेष्ठ कलाश्री सम्मानबाट पुरस्कृत भएका थिए।

कविता, निबन्ध र समालोचनामा कलम चलाउने मोमिलाको अग्रसरतामा यस्ता विभिन्न कार्यक्रमहरू वर्षेनी हुँदै आएका छन्। मोमिलाले आधा दर्जनजति पुस्तकका सम्पादन पनि गरेकी छिन् भने दुई दर्जनभन्दा बढी पुरस्कारले सम्मानित मोमिला आधा दर्जन बढी संघसंस्थामा आबद्ध छिन्।

कलासाहित्य डटकम प्रतिष्ठानको सक्रिय अध्यक्षता निभाउँदै उनले नेपाली कला साहित्य यात्रामार्फत् देश तथा विदेशमा नेपालीसाहित्यको आवाज सम्प्रेषण गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएकी छिन्।

Advertisement Banner
Previous Post

किशन सिंह धामीको कवितासंग्रह ‘सम्बोधन छोरीलाई’ माथि अन्तरक्रिया सम्पन्न

Next Post

‘पवन आलोक नियात्रा सम्मान’ निर्मोही व्यासलाई प्रदान

Editorial Team

Editorial Team

Next Post
‘पवन आलोक नियात्रा सम्मान’ निर्मोही व्यासलाई प्रदान

‘पवन आलोक नियात्रा सम्मान’ निर्मोही व्यासलाई प्रदान

Recommended

कांग्रेसलाई गरेको विश्वासलाई अब भोटमा बदल्न आग्रह गर्दछु _ गगन थापा

कांग्रेसलाई गरेको विश्वासलाई अब भोटमा बदल्न आग्रह गर्दछु _ गगन थापा

3 weeks ago
ICC Women’s T20 World Cup Global Qualifier: Nepal defeats Zimbabwe

ICC Women’s T20 World Cup Global Qualifier: Nepal defeats Zimbabwe

1 month ago

Don't Miss

Tribhuvan International Airport generates nearly Rs 13 billion, leads aviation revenue

International flights to seven destinations cancelled from Tribhuvan International Airport

February 28, 2026
Nepali Embassy in Muscat holds labour awareness, financial literacy programme

Foreign Ministry Urges Nepalis to Avoid Travel to Israel and Iran

February 28, 2026
नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल

नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल

February 28, 2026
FNCCI Chair Dhakal wants extension of time for Nepal’s transition to status of developing country

FNCCI Chair Dhakal wants extension of time for Nepal’s transition to status of developing country

February 28, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.