Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

बन्दीपुरमा आजदेखि बन्दीपुर महोत्सव सुरु

Editorial Team by Editorial Team
November 26, 2025
in Nepal, Nepali Festival, News
0
बन्दीपुरमा आजदेखि बन्दीपुर महोत्सव सुरु
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

बन्दीपुर – पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा पर्यटकीय नगर बन्दीपुरमा आजदेखि बन्दीपुर महोत्सव हुँदैछ।
‘उद्योग, व्यापार, पर्यटन र कृषिको प्रवद्र्धन ः स्थानीय कला र संस्कृतिको संरक्षण’ नाराका साथ बन्दीपुर गाउँपालिका–४ टुँडिखेलमा यही मङ्सिर २१ गतेसम्म महोत्सव सञ्चालन हुनेछ।
महोत्सव दुई लाख पर्यटकले अवलोकन गर्ने र त्यहाँ रु पाँच करोडबराबरको कारोबार हुने अनुमान गरिएको उद्योग वाणिज्य सङ्घ डुम्रे एकाइ सभापति घनश्याम उपाध्यायले बताए।
महोत्सवमा आउने पर्यटकलाई खड्गदेवी मन्दिर, पहाडपानी महादेव, विन्ध्यवासिनी, थानीमाई, महालक्ष्मी, चामुण्डामाई, भुत्याहा बराहा, सन्तानेश्वर महादेव, मणिमुकुुन्द सेन दरबार, टँुडिखेल, रानीवनको भ्रमण गराइने उनले जानकारी दिए।
त्यसैगरी, महोत्सवमा सहासिक पर्यटन खेल, चट्टान आरोहण, प्याराग्लाइडिङ, सेती जलयात्रा र साइक्लिङिको व्यवस्था गरिएको छ। महोत्सवमा घरेलु तथा हस्तकला, कृषि उपज, सेवामूलक संस्था, होटल रेष्टुराँ, सूचना केन्द्र र सवारीसाधनका प्रदर्शनी एवं बिक्रीकक्ष रहने छन्।

Advertisement Banner
Previous Post

विश्वकपको खेल तालिका सार्वजनिक, नेपाल पहिलो खेलमा इङ्ल्यान्डसँग भिड्ने

Next Post

ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्ष जेल सजाय

Editorial Team

Editorial Team

Next Post
ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्ष जेल सजाय

ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्ष जेल सजाय

Recommended

KMC, Nepal Police to collaborate for road, urban safety

KMC, Nepal Police to collaborate for road, urban safety

4 months ago
Nepal Rastra Bank absorbs Rs 20 billion to manage excess liquidity

Nepal Govt scraps Rs 500 million cap on foreign investment

6 months ago

Don't Miss

ट्रम्पको दाबी : सन् २०२० को निर्वाचनमा २४ हजारभन्दा बढी गैरनागरिकले मतदान गरे

ट्रम्पको दाबी : सन् २०२० को निर्वाचनमा २४ हजारभन्दा बढी गैरनागरिकले मतदान गरे

August 19, 2026
फ्रान्सद्वारा दुई इरानी कूटनीतिज्ञ निष्कासन गर्ने निर्णय

फ्रान्सद्वारा दुई इरानी कूटनीतिज्ञ निष्कासन गर्ने निर्णय

August 19, 2026
डेनमार्कमा प्रकाश सापकोटाको ‘विरक्त बाटो’ उपन्यास विमोचन

डेनमार्कमा प्रकाश सापकोटाको ‘विरक्त बाटो’ उपन्यास विमोचन

August 18, 2026
EV imports cross Rs 12.5 billion in six months

Automobile, IT sectors seen as key drivers of Nepal’s economic growth

August 18, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.