Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

एमालेका १८ सांसद द्वारा साइबर ब्यूरोमा उजुरी दर्ता

Editorial Team by Editorial Team
April 7, 2026
in Nepal, News
0
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेका महिला सांसदहरूले किशोरीहरूमाथि बढ्दो साइबर बुलिङका घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै नेपाल प्रहरीको साइबर ब्यूरोमा सामूहिक उजुरी दिएका छन्।एमालेकी सचिव तथा प्रतिनिधिसभा सदस्य पद्माकुमारी अर्याल, केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीसहित १८ जना महिला सांसदहरूले भोटाहिटीस्थित साइबर ब्यूरोमा पुगेर लिखित उजुरी दर्ता गराएका हुन्।
उजुरीमा सामाजिक सञ्जाल तथा विभिन्न भर्चुअल प्लेटफर्ममार्फत किशोरीहरूलाई लक्षित गर्दै हुने साइबर बुलिङ, दुर्व्यवहार, अपमानजनक टिप्पणी, घृणायुक्त अभिव्यक्ति र चरित्रहत्या जस्ता गतिविधि बढ्दै गएको उल्लेख गरिएको छ। यस्ता क्रियाकलापका कारण किशोरीहरू मानसिक उत्पीडनको सिकार भइरहेको सांसदहरूको भनाइ छ।उनीहरूले यस्तो व्यवहारले किशोरीहरूको आत्मसम्मानमा गम्भीर चोट पुर्‍याउनुका साथै मानसिक स्वास्थ्य र सामाजिक सुरक्षामा प्रत्यक्ष असर पारिरहेको उल्लेख गरेका छन्।सांसदहरूले साइबर बुलिङसम्बन्धी उजुरीहरूलाई प्राथमिकताका साथ छिटो र प्रभावकारी रूपमा छानबिन तथा अनुसन्धान गर्न, दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन र पीडितलाई तत्काल सुरक्षा तथा न्याय सुनिश्चित गर्न माग गरेका छन्।

Advertisement Banner
Previous Post

परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत झाङ माओमिङले गरे शिष्टाचार भेटवार्ता

Next Post

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाचौं नम्बरमा

Editorial Team

Editorial Team

Next Post
मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाचौं नम्बरमा

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाचौं नम्बरमा

Recommended

NepalT20, Nepal’s Official and CAN Recognized T20 Cricket League Announced

NepalT20, Nepal’s Official and CAN Recognized T20 Cricket League Announced

4 years ago
हराएका र भत्किएका सपना जगाउने रोपाइँ आजैबाट सुरु:केपी शर्मा ओली

हराएका र भत्किएका सपना जगाउने रोपाइँ आजैबाट सुरु:केपी शर्मा ओली

5 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.