Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

नेपाल-भारत संयुक्त सैनिक अभ्यास ‘सूर्य किरण’ को १९ औँ संस्करण सम्पन्न

Editorial Team by Editorial Team
December 10, 2025
in Nepal, News
0
नेपाल-भारत संयुक्त सैनिक अभ्यास ‘सूर्य किरण’ को १९ औँ संस्करण सम्पन्न
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – नेपाली सेना र भारतीय सेनाका फौज सहभागी भएको संयुक्त सैनिक अभ्यास ‘सूर्य किरण’ को १९ औँ संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको छ। मङ्सिर ०९ गतेदेखि सुरु भएको यो अभ्यास मङ्सिर २२ गते समापन भएको हो।यस पटकको अभ्यासमा विपद् व्यवस्थापन, प्रतिविद्रोह, प्रतिआतङ्कवाद, जङ्गल युद्धकला र मानवीय सहयोग लगायतका विषयहरू समावेश गरिएको थियो। यो अभ्यास निरीक्षण गर्नका लागि नेपाली सेनाको तर्फबाट अब्जर्भर डेलिगेसन टीमको नेतृत्व गर्दै उपरथी अनुपजङ्ग थापा सहभागी भएका थिए।
अभ्यास सूर्य किरण वि.सं. २०६७ सालबाट नेपाल र भारतमा आलोपालो सञ्चालन हुँदै आएको छ। नेपाली सेनाले आफ्नो विविध विषयमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संयुक्त राज्य अमेरिका, बेलायत, चीन, पाकिस्तान, भारत लगायतका मित्रराष्ट्रहरूका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवं पेसागत प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आएको छ।
नेपाली सेनाले यस्ता संयुक्त सैनिक अभ्यासहरूले मित्रराष्ट्रहरू बिचको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै सकलदर्जामा पेसागत सिपको विकास तथा आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास व्यक्त गरेको छ।

Advertisement Banner
Previous Post

चन्द्र भण्डारीको कांग्रेस सभापतिमा उम्मेदवारी दिने घोषणा

Next Post

जेनेस सलुशनको प्रडक्ट, गम्प, एडब्लुएस शार्क ट्याङ्क प्रतियोगिताको फाइनलिस्टमा छनोट

Editorial Team

Editorial Team

Next Post
जेनेस सलुशनको प्रडक्ट, गम्प, एडब्लुएस शार्क ट्याङ्क प्रतियोगिताको फाइनलिस्टमा छनोट

जेनेस सलुशनको प्रडक्ट, गम्प, एडब्लुएस शार्क ट्याङ्क प्रतियोगिताको फाइनलिस्टमा छनोट

Recommended

India records highest ever annual foreign Direct inflow of 83.57 billion US dollors in last fiscal

India records highest ever annual foreign Direct inflow of 83.57 billion US dollors in last fiscal

4 years ago
‘रूटिन अफ नेपाल बन्द’ कतिमा हायर गर्नुभयो ?बालेनलाई आरजु राणाको प्रश्न :

‘रूटिन अफ नेपाल बन्द’ कतिमा हायर गर्नुभयो ?बालेनलाई आरजु राणाको प्रश्न :

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.