Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

बुबा जीवित रहेको प्रमाण इमरान खानका छोराले मागे

Editorial Team by Editorial Team
November 28, 2025
in News, Pakistan
0
बुबा जीवित रहेको प्रमाण इमरान खानका छोराले मागे
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको अवस्थाबारे विभिन्न अनुमान भइरहेका छन् । यसैबीच उनका छोरा कासिम खानले आफ्ना बुबा जीवित रहेको प्रमाण दिन पाकिस्तान सरकारसँग माग गरेका छन् ।
कासिमले बिहीबार साँझ एक्समा लेखेका छन्, ‘मेरो बुबा ८४५ दिनदेखि जेलमा हुनुहुन्छ । पछिल्लो ६ हप्तादेखि उहाँलाई डेथ सेलमा एक्लै राखिएको छ । अदालतको आदेश हुँदाहुँदै पनि उहाँका दिदीबहिनीहरूलाई भेट्न दिइएको छैन ।
कुनै फोन कल गरिएको छैन, जसका कारण हामीसँग उहाँ जीवित रहेको कुनै प्रमाण छैन । म र मेरो भाइ पनि बुबासँग सम्पर्क गर्न असमर्थ छौँ ।’
उनले अगाडि लेखेका छन्, ‘पाकिस्तान सरकार र यसका मालिकहरूले मेरो बुबाको सुरक्षा तथा यो अमानवीय एक्लोपनका सबै असरको कानुनी, नैतिक र अन्तर्राष्ट्रिय जिम्मेवारी लिनेछन् कि लिने छैनन् भन्ने कुरा स्पष्ट हुनुपर्छ ।’
कासिमले अन्तर्राष्ट्रिय समुदाय र मानव अधिकार संस्थाहरूलाई यस विषयमा हस्तक्षेप गर्न पनि अपिल गरेका छन् ।

Advertisement Banner
Previous Post

एनसेलको ‘एनपीएल प्ले प्याक’मा दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने

Next Post

धनगढीमा सुरु नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश जुलुस

Editorial Team

Editorial Team

Next Post
धनगढीमा सुरु नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश जुलुस

धनगढीमा सुरु नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश जुलुस

Recommended

If Europe wants to fight, we are ready: Putin

If Europe wants to fight, we are ready: Putin

9 months ago
‘प्रगति’ र बाँसकोटा सम्झाउने स्मृतिग्रन्थ

‘प्रगति’ र बाँसकोटा सम्झाउने स्मृतिग्रन्थ

4 years ago

Don't Miss

Nepal flood: Death toll reaches 903

Nepal flood: Death toll reaches 903

August 31, 2026
WHO releases 150,000 USD in emergency funds

WHO releases 150,000 USD in emergency funds

August 31, 2026
China contributes 2 million US dollars in emergency flood relief assistance

China contributes 2 million US dollars in emergency flood relief assistance

August 31, 2026
Nepal Telecom to deploy standalone 5G, ending Huawei partnership

Nepal Telecom restores mobile services up to Nepal-China border

August 31, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.