Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

२७ जना जे न जी शहीद परिवारका सदस्यले जागिर पाउने

Editorial Team by Editorial Team
March 29, 2026
in Nepal, News
0
२७ जना जे न जी शहीद परिवारका सदस्यले जागिर पाउने
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– भदौ २३ र २४ गतेको आन्दोलनमा ज्यान गुमाएका जेन–जी शहीद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय कार्यान्वयनमा आएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका कुलमान घिसिङको अध्यक्षतामा गत पुस २२ गते नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले शहीद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको थियो।
जेन–जी शहीद परिवारका २७ जनाले पेश गरेको निवेदनको आधारमा उनीहरूको योग्यताअनुसार र प्राधिकरण कार्यालयहरूको आवश्यकता अनुसार अधिकतम तीन तहसम्म करार नियुक्ति दिने व्यवस्था गरिएको छ।
सरकार र जेन–जी आन्दोलनका प्रतिनिधिबीच भएको सम्झौता, मन्त्रिपरिषद्बाट स्वीकृत सहायता कार्यविधि र शहीद परिवारका सदस्यहरूको निवेदनलाई आधार मान्दै यो निर्णय गरिएको छ।

Advertisement Banner
Previous Post

नेपाल स्रष्टा समाजको लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयन

Next Post

तिब्बतका प्रमुख नेता सिक्योङ पेम्पा छेरिङले दिए प्रधानमन्त्री शाहलाई बधाई

Editorial Team

Editorial Team

Next Post
तिब्बतका प्रमुख नेता सिक्योङ पेम्पा छेरिङले दिए प्रधानमन्त्री शाहलाई बधाई

तिब्बतका प्रमुख नेता सिक्योङ पेम्पा छेरिङले दिए प्रधानमन्त्री शाहलाई बधाई

Discussion about this post

Recommended

Reactor vessel installed at Kudankulam NPP Unit 3

Reactor vessel installed at Kudankulam NPP Unit 3

4 years ago
India has set a target to achieve 100 Million Tonnes Coal Gasification by 2030

India has set a target to achieve 100 Million Tonnes Coal Gasification by 2030

4 years ago

Don't Miss

तिब्बतका प्रमुख नेता सिक्योङ पेम्पा छेरिङले दिए प्रधानमन्त्री शाहलाई बधाई

तिब्बतका प्रमुख नेता सिक्योङ पेम्पा छेरिङले दिए प्रधानमन्त्री शाहलाई बधाई

March 29, 2026
२७ जना जे न जी शहीद परिवारका सदस्यले जागिर पाउने

२७ जना जे न जी शहीद परिवारका सदस्यले जागिर पाउने

March 29, 2026
नेपाल स्रष्टा समाजको लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयन

नेपाल स्रष्टा समाजको लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयन

March 29, 2026
वासु शशी स्मृति पुरस्कारद्वारा चौधरी, भट्टराई र मञ्जुश्री पुरस्कृत

वासु शशी स्मृति पुरस्कारद्वारा चौधरी, भट्टराई र मञ्जुश्री पुरस्कृत

March 29, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.