Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

इटालीमा ३१ औं रोम म्याराथन सम्पन्नः केन्याली धावकहरूको वर्चश्व

Editorial Team by Editorial Team
March 24, 2026
in News, Sports, World
0
इटालीमा ३१ औं रोम म्याराथन सम्पन्नः केन्याली धावकहरूको वर्चश्व
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- ३१ औं रोम म्याराथनमा केन्याली धावकहरूले पुरुष र महिला दुवै विधामा उपाधि जितेका छन् । केन्याका एस्बेल रुट्टो र पास्कलिन किबिवोटले यस ऐतिहासिक दौडमा आफ्नो नाम लेखाएका हुन् । यस वर्षको म्याराथन कोलोसियम नजिकैको ऐतिहासिक ‘भिया देई फोरी इम्पेरियाली’ बाट शुरु भएको थियो ।
धावकहरूले रोमका प्रमुख स्मारकहरू, पियाजा भेनेजिया र भिटोरियानो स्मारक हुँदै आफ्नो यात्रा तय गरेका थिए । दौडको समापन प्राचीन खेल मैदान ‘सर्कस म्याक्सिमस’ मा भएको थियो । सन् १९८२ मा स्थापना भएदेखि रोम म्याराथन युरोपको प्रमुख लामो दूरीको दौड प्रतियोगिताको रूपमा विकसित भएको छ । यसले विश्वभरका उत्कृष्ट धावकहरूलाई आकर्षित गर्दै आएको छ ।

Advertisement Banner
Previous Post

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित

Next Post

पेरिसको नगरपालिका निर्वाचनमा इमानुएल ग्रेगोइरे विजयी

Editorial Team

Editorial Team

Next Post
पेरिसको नगरपालिका निर्वाचनमा इमानुएल ग्रेगोइरे विजयी

पेरिसको नगरपालिका निर्वाचनमा इमानुएल ग्रेगोइरे विजयी

Discussion about this post

Recommended

HKU Civil Engineering Researchers Develop Novel Tracking Method to Reveal Spread of Antibiotic Resistance across Hong Kong’s Environment

HKU Civil Engineering Researchers Develop Novel Tracking Method to Reveal Spread of Antibiotic Resistance across Hong Kong’s Environment

3 months ago
UAE President accepts US invitation to join Board of Peace for Gaza

UAE President accepts US invitation to join Board of Peace for Gaza

2 months ago

Don't Miss

कपिलवस्तुको निषेधाज्ञा तीन दिनपछि हट्यो

March 24, 2026
गगन थापाको भदौ २४ देखि २६ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव

गगन थापाको भदौ २४ देखि २६ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव

March 24, 2026

अमेरिकी सिनेटद्वारा आन्तरिक सुरक्षा सचिवको मनोनयन प्रक्रिया अगाडि बढाइयो

March 24, 2026
पेरिसको नगरपालिका निर्वाचनमा इमानुएल ग्रेगोइरे विजयी

पेरिसको नगरपालिका निर्वाचनमा इमानुएल ग्रेगोइरे विजयी

March 24, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.