नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले जुटाएका ४३ दसी प्रमाण यस्ता छन्

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले विभिन्न ४३ दसी प्रमाण तथा चिजवस्तु जुटाएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणमा संलग्न भएको अभियोगमा पक्राउ परेकाहरुबाट प्रहरीले उक्त प्रमाण फेला परेको हो ।

यीनै प्रमाणका आधारमा प्रहरीको रायसुझाव लिएर सरकारी वकिल कार्यालयले पक्राउपरेका १६ सहित ३० जनाविरुद्ध अदालतमा बुधबार मुद्दा दायर गरिसकेको छ ।

यस्ता छन् ४३ दसी प्रमाण

    

Comments are closed.