Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

६ राजनीतिक दल खारेज

Editorial Team by Editorial Team
December 24, 2025
in Nepal, News
0
६ राजनीतिक दल खारेज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले लगातार लेखा परीक्षण प्रतिवेदन नबुझाएको र त्यसबापत जरिवाना गर्दा पनि नबुझाएकाले मंगलबार खारेज गरेको हो ।
लगातार लेखा परीक्षण नबुझाएबापत आयोगले जरिवाना गरेको थियो । जरिबाना नबुझाएकोले राजनीतिक दलसम्बन्धी ऐन, ०७३ बमोजिम खारेज गरिएको आयोगले जनाएको छ ।खारेज भएका दलमा आमआदमी पार्टी-नेपाल, नेपाल कम्युनिस्ट पार्टी-लोकतान्त्रिक, नेपाल राष्ट्रवादी पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी-गौरवशाली र माओवादी जनमुक्ति पार्टी, नेपाल रहेका छन्।

Advertisement Banner
Previous Post

Nepal: Major parties and government reach agreement on making elections successful

Next Post

प्रहरी निरीक्षक सपना खड्का मंसिर महिनाको उत्कृष्ट प्रहरी

Editorial Team

Editorial Team

Next Post
प्रहरी निरीक्षक सपना खड्का मंसिर महिनाको उत्कृष्ट प्रहरी

प्रहरी निरीक्षक सपना खड्का मंसिर महिनाको उत्कृष्ट प्रहरी

Recommended

Nepali exporters are struggling at the Biratnagar–Jogbani crossing due to the Indian Customs Office’s new “token system”

Nepali exporters are struggling at the Biratnagar–Jogbani crossing due to the Indian Customs Office’s new “token system”

4 months ago
Government of Nepal and World Bank sign $60 million agreement to improve Nepal’s higher education sector

Government of Nepal and World Bank sign $60 million agreement to improve Nepal’s higher education sector

5 years ago

Don't Miss

‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

April 13, 2026
नइ एकेडेमीद्वारा नेपाल तथा भारतका २८ जनालाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान

नइ एकेडेमीद्वारा नेपाल तथा भारतका २८ जनालाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान

April 13, 2026
प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

April 13, 2026
भक्तपुरमा बिस्का जात्राको आज चौथो दिन विविध कार्यक्रम गरी मनाइँदै

भक्तपुरमा बिस्का जात्राको आज चौथो दिन विविध कार्यक्रम गरी मनाइँदै

April 13, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.