Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

६३ दलले बुझाए समानुपातिकको बन्दसूची

Editorial Team by Editorial Team
December 31, 2025
in Nepal, News, Politics
0
६३ दलले बुझाए समानुपातिकको बन्दसूची
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — आगामी फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ राजनीतिक दलहरूको दर्ता प्रक्रिया पूरा गरेका छन्।
निर्वाचन आयोगका अनुसार मंगलबार बिहानसम्म समानुपातिकतर्फ कुल ६३ वटा राजनीतिक दल दर्ता भएका हुन् । नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका हुन् ।
नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी माक्सवादी (पुष्पलाल), गतिशिल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, समावेशी समाजवादी पार्टी, समावेशी समाजवादी पार्टी नेपालले सूची बुझाएका छन् ।
त्यस्तै, नेपाल जनता संरक्षण पार्टी, नागरिक शक्ति नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, उन्नत लोकतन्त्र पार्टीसहितले सूची बुझाएका आयोगले जनाएको छ ।नेपाली कांग्रेसले अहिलेसम्म आयोगमा पार्टीको समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन सकेको छैन ।दर्ता भएका राजनीतिक दलहरूले ५८ वटा निर्वाचन चिह्न पाएका छन् । जसमा ५४ वटा राजनीतिक दलहरूले आफ्नै निर्वाचन चिह्न प्रयोग गरेका छन्। अन्य १० वटा राजनीतिक दल भने एकल निर्वाचन चिह्नमा ४ वटा निर्वाचन चिह्न लिएर दर्ता भएका छन्।समानुपातिकतर्फ दल दर्ता गराउने क्रममा कुल ३ हजार ४ सय २४ जना उम्मेदवार रहेका छन् ।

Advertisement Banner
Previous Post

निर्वाचन आयोगले तोक्यो उम्मेदवारका लागि खर्च सीमा, खर्च गर्ने जिम्मेवार अधिकारी तोक्नुपर्ने

Next Post

देशलाई थप अस्थिरतातर्फ नधकेल्न निर्वाचनको विकल्प छैन: गृहमन्त्री अर्याल

Editorial Team

Editorial Team

Next Post
देशलाई थप अस्थिरतातर्फ नधकेल्न निर्वाचनको विकल्प छैन: गृहमन्त्री अर्याल

देशलाई थप अस्थिरतातर्फ नधकेल्न निर्वाचनको विकल्प छैन: गृहमन्त्री अर्याल

Recommended

कोरियन कवि किम सनहृयाङको नेपाली अनुदित कवितासंग्रह ‘आइमाईको अनुहार’ लोकार्पण

कोरियन कवि किम सनहृयाङको नेपाली अनुदित कवितासंग्रह ‘आइमाईको अनुहार’ लोकार्पण

4 years ago
Nepal receives 30,000 tons of G2G urea fertilizer from India

Nepal receives 30,000 tons of G2G urea fertilizer from India

2 months ago

Don't Miss

पत्रकार साहित्यकार सुरेश किरण रहेनन्

पत्रकार साहित्यकार सुरेश किरण रहेनन्

March 11, 2026
इन्द्रकुमार श्रेष्ठ ‘सरित्’को ‘मेरी छोरी मान्या’ बालकथासङ्ग्रह सार्वजनिक

इन्द्रकुमार श्रेष्ठ ‘सरित्’को ‘मेरी छोरी मान्या’ बालकथासङ्ग्रह सार्वजनिक

March 11, 2026
परशु-कल्पना स्रष्टा सम्मान किरण खरेललाई अर्पण गरिने

परशु-कल्पना स्रष्टा सम्मान किरण खरेललाई अर्पण गरिने

March 11, 2026
World Bank Supports Nepal’s Clean Air and Prosperity Project to Reduce Air Pollution from Industries, Strengthen Air Quality Management

World Bank Supports Nepal’s Clean Air and Prosperity Project to Reduce Air Pollution from Industries, Strengthen Air Quality Management

March 11, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.