Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

उडान सञ्चालन अनुमतिका लागि क्यानमा ७ कम्पनीको आवेदन, तेस्रो चरणको प्रक्रिया

Editorial Team by Editorial Team
November 30, 2025
in Nepal, News
0
उडान सञ्चालन अनुमतिका लागि क्यानमा ७ कम्पनीको आवेदन, तेस्रो चरणको प्रक्रिया
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- उडान सञ्चालनको अनुमति (एओसी)का लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा आवेदन दिने कम्पनीको संख्या ७ पुगेको छ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट वायुसेवा सञ्चालनको इजाजतपत्र पाएका कम्पनीहरु एओसी लिने प्रक्रियामा लागेका हुन्।
एओसीका लागि हेली एयर नेपाल, सगरमाथा एयरलाइन्स, गगन चुम्बी एयर हेलिकप्टर र डाँफे एयरलाइन्सले दिएको आवेदन प्रक्रियामा छ। यस्तै बीबी एयरले बेलुन उडानको अनुमति मागेको छ। यी पाँचवटै नयाँ कम्पनी हुन्।
यसबाहेक सौर्य र गुण एयरलाइन्सले पनि एओसीको प्रक्रिया अगाडि बढाउन लगाएका छन्। सौर्य एयरलाइन्सको जहाज २०८१ साउन ९ गते त्रिभुवन विमानस्थलबाट उड्नासाथ दुर्घटनामा परेपछि क्यानले जहाज उडानमा रोक लगाएको थियो। गुण एयरलाइन्सले आर्थिक संकटका कारण २०८० फागुनदेखि उडान बन्द गरेको थियो।
‘अहिले हामीकहाँ एओसीका लागि सात कम्पनीको आवेदन छ। ती आवेदन तेस्रो चरणमा पुगेका छन्। अझै दुई चरण पार गरेपछि मात्र कम्पनीले एओसी पाउँछन्,’ क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलले भने।

Advertisement Banner
Previous Post

Trump Declares Venezuelan Airspace Fully Closed

Next Post

राजा, राजनीतिक दल र जेन-जी लगायत सरोकारवालाको सर्वपक्षीय बैठक आह्वान गर्न राप्रपाको माग

Editorial Team

Editorial Team

Next Post
राजा, राजनीतिक दल र जेन-जी लगायत सरोकारवालाको सर्वपक्षीय बैठक आह्वान गर्न राप्रपाको माग

राजा, राजनीतिक दल र जेन-जी लगायत सरोकारवालाको सर्वपक्षीय बैठक आह्वान गर्न राप्रपाको माग

Recommended

US Congressional delegation led by Senator Kirsten Gillibrand met Nepal PM Sher Bahadur Deuba

US Congressional delegation led by Senator Kirsten Gillibrand met Nepal PM Sher Bahadur Deuba

4 years ago
Nepali Embassy in Muscat holds labour awareness, financial literacy programme

Finance Ministry commits Rs 2.19 billion for Ilam disaster recovery

3 months ago

Don't Miss

‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

April 13, 2026
नइ एकेडेमीद्वारा नेपाल तथा भारतका २८ जनालाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान

नइ एकेडेमीद्वारा नेपाल तथा भारतका २८ जनालाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान

April 13, 2026
प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

April 13, 2026
भक्तपुरमा बिस्का जात्राको आज चौथो दिन विविध कार्यक्रम गरी मनाइँदै

भक्तपुरमा बिस्का जात्राको आज चौथो दिन विविध कार्यक्रम गरी मनाइँदै

April 13, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.