Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

रवि लामिछानेको सुदन गुरुङ्संग आग्रह ममाथि अन्याय भयो, निरुपणका लागि पहल गरिदिनुस्

Editorial Team by Editorial Team
December 5, 2025
in Nepal, News
0
रवि लामिछानेको सुदन गुरुङ्संग आग्रह ममाथि अन्याय भयो, निरुपणका लागि पहल गरिदिनुस्
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेनजी अभियन्ता सुदन गुरुङसँग आफूमाथि अन्याय भएको गुनासो गरेका छन् ।आज कारागार भेट्न पुगेका गुरुङसँग भएको एक घण्टा लामो कुराकानीका क्रममा लामिछानेले आफूमाथि प्रतिशोध साँधिएको बताएका हुन् ।
भेटबारे जानकारी गराउँदै गुरुङले भने- ‘उहाँले आफूमाथि राज्यले आफूमाथि प्रतिशोध साँधेको र यसका विरुद्ध लड्नुपर्ने कुरा गर्नुभएको छ ।’लामिछानेले अहिले चलिरहेको ‘जेनजी युवाहरूको अभियानमा रास्वपाको पूर्ण समर्थन रहने प्रतिबद्धता समेत जनाएको गुरुङले बताए ।रविलाई उद्धृत गर्दै गुरुङले भने- ‘बरु मलाई गल्ती गरेको भए कारबाही होस् । हैन भने न्याय होस् । यसको छिटो निरुपणका लागि पहल गरिदिनुस्।’रविको यो प्रस्तावमा गुरुङले पनि आफूहरूले यसका लागि पहल गर्ने बताए ।साथै उक्त भेटमा समसामयिक राजनीति र वैकल्पिक शक्तिहरूबीचको एकताका विषयमा समेत छलफल भएको उनले बताए ।

Advertisement Banner
Previous Post

भाटभटेनीको मुख्य गोदाम सञ्चालनमा

Next Post

सुदूरपश्चिमको विजय यात्रा कायमै, चितवन ४९ रनले पराजित

Editorial Team

Editorial Team

Next Post
सुदूरपश्चिमको विजय यात्रा कायमै, चितवन ४९ रनले पराजित

सुदूरपश्चिमको विजय यात्रा कायमै, चितवन ४९ रनले पराजित

Recommended

Nepal Industry bodies demanded the government to facilitate the circulation of the bills of INR 500 and 2,000 in Nepal

Nepal Industry bodies demanded the government to facilitate the circulation of the bills of INR 500 and 2,000 in Nepal

4 years ago
Lumbini Lions  clinched the title of the second edition of the Nepal Premier League (NPL

Lumbini Lions clinched the title of the second edition of the Nepal Premier League (NPL

8 months ago

Don't Miss

एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

August 12, 2026
सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

August 12, 2026
महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

August 12, 2026
झारखण्डमा भर्ती परीक्षाको अनियमितताविरुद्ध आन्दोलन, महतोको अनशन ११औँ दिनमा

झारखण्डमा भर्ती परीक्षाको अनियमितताविरुद्ध आन्दोलन, महतोको अनशन ११औँ दिनमा

August 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.