Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Business

भाटभटेनीको मुख्य गोदाम सञ्चालनमा

Editorial Team by Editorial Team
December 5, 2025
in Business, Nepal, News
0
भाटभटेनीको मुख्य गोदाम सञ्चालनमा
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- भाटभटेनी सुपरमार्केटले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा परेको मुख्य गोदाम पुनः सञ्चालनमा ल्याएको छ।बालुवाटारस्थित रहेको मुख्य गोदाम तीन महिनापछि रुद्री पूजा गरी आजदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो ।जेनजी आन्दोलनमा भाटभटेनीका १२ स्टोरमा भएको आगजनी‚ तोडफोड तथा लुटपाटका कारण करिब १२ अर्ब रुपैयाँबराबरको क्षति पुगेको थियो। ठूलो आर्थिक नोक्सानीका बाबजुद सेवा प्रवाहलाई नियमित बनाउने काम तीव्र गतिमा अघि बढाइएको थियो।
आगजनी र तोडफोडका कारण बिग्रिएका संरचना, भण्डारण प्रणाली र सामानको व्यवस्थापन पुनर्निर्माण तथा मर्मतपछि गोदाम सञ्चालनमा आएको हो।आजदेखि गोदाम सञ्चालनमा आएपछि प्रभावित स्टोरहरूको आपूर्ति प्रणाली पनि क्रमशः सहज हुने भाटभटेनीले जनाएको छ।

Advertisement Banner
Previous Post

विदेश पठाउने भन्दै १४ करोड ठगी गरेको आरोपमा अग्रवाल पक्राउ

Next Post

रवि लामिछानेको सुदन गुरुङ्संग आग्रह ममाथि अन्याय भयो, निरुपणका लागि पहल गरिदिनुस्

Editorial Team

Editorial Team

Next Post
रवि लामिछानेको सुदन गुरुङ्संग आग्रह ममाथि अन्याय भयो, निरुपणका लागि पहल गरिदिनुस्

रवि लामिछानेको सुदन गुरुङ्संग आग्रह ममाथि अन्याय भयो, निरुपणका लागि पहल गरिदिनुस्

Recommended

NIC Asia Bank plans 50 percent right share issuance

NIC Asia Bank plans 50 percent right share issuance

7 months ago

Digital Health Intervention Does Not Lower Heart Attack Risk

9 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.