Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

वरिष्ठ साहित्यकार चन्दलाई एक सय एक संस्थाहरुको अभिनन्दन

Editorial Team by Editorial Team
December 9, 2025
in Literary Festival & Event, Literature, Nepal, News
0
वरिष्ठ साहित्यकार चन्दलाई एक सय एक संस्थाहरुको अभिनन्दन
0
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

भक्तपूर-।पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई सामूहिक रूपमा अभिनन्दन गरिएको छ ।
तारा किशन फाउण्डेशन, साहित्यिक पत्रकार संघ, नेपाल स्रष्टा समाजको संयोजनमा एकसय एक संस्थाले भक्तपुर ठिमीमा एक विशेष कार्यक्रमबीच उहाँको अभिनन्दन गरेका हुन् ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्ष लेकाली, तारा किशन फाउण्डेशनका संरक्षक किशनसिंह धामी र नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले उहाँ र उहाँकी धर्मपत्नीलाई दोसल्ला दुवोको माला टोपी लगाएर अभिनन्दन गर्नुभएको थियो ।

कार्यक्रममा साहित्यकार प्रमोद प्रधानले चन्दका बारेमा विस्तृत परिचय राख्नुभएको थियो । अध्यक्ष लेकालीले कार्यक्रमका विषयमा आफ्ना भनाइ राख्नुभएको थियो । यस्तै, श्रीओम श्रेष्ठ’ रोदन’ ले अभिनन्दन पत्र वाचन गर्नुभएको थियो ।
वरिष्ठ साहित्यकार चन्दले अख्यान र निबन्ध सिर्जनाका माध्ययमबाट नेपाली समाज रूपान्तरणका लागि महत्वपूर्ण योगदान पु¥याएको भन्दै उहाँलाई अभिनन्दन गरिएको पत्रमा उल्लेख छ ।
नेपाली राजनीति र साहित्यका क्षेत्रमा सुप्रसिद्ध चन्द विभिन्न समयमा चार पटक नेपालका प्रधानमन्त्री बन्नुभएको छ । उहाँ कुशल शब्द-शिल्पी हुनुहुन्छ । मदन पुरस्कारसहित विभिन्न मानसम्मान र पुरस्कारले विभूषित चन्द शालीन, सादगी र भद्र राजनीतिज्ञ मानिनुहुन्छ ।
उहाँको व्यक्तित्व राजनीतिसँगै साहित्यमा उच्च छ । कुशल साहित्यकार उहाँका एक दर्जन साहित्यिक कृति प्रकाशित छन् भने केही पुस्तक प्रकाशनको तयारीमा छन् ।

Advertisement Banner
Previous Post

Many injured after magnitude 7.5 quake strikes northern Japan

Next Post

‘भीमफेदीया’को ‘प्यारो गाउँ भीमफेदी’ सार्वजनिक

Editorial Team

Editorial Team

Next Post
‘भीमफेदीया’को ‘प्यारो गाउँ भीमफेदी’ सार्वजनिक

'भीमफेदीया'को 'प्यारो गाउँ भीमफेदी' सार्वजनिक

Recommended

Anything-goes “anyons” may be at the root of surprising quantum experiments

Anything-goes “anyons” may be at the root of surprising quantum experiments

8 months ago
Legend of Indian Women’s cricket, Mithali Raj announces retirement from all forms of international cricket

Legend of Indian Women’s cricket, Mithali Raj announces retirement from all forms of international cricket

4 years ago

Don't Miss

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

August 24, 2026
A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.