Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

खाइराइड हास्यव्यङ्ग्य पुरस्कार घोषणा

Editorial Team by Editorial Team
December 19, 2025
in Awards, Literature, Nepal, News
0
खाइराइड हास्यव्यङ्ग्य पुरस्कार घोषणा
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं- नेपाली हास्यव्यङ्ग्य साहित्यको उन्नयन र विकासका लागि हास्यव्यङ्ग्यकार राजेन्द्र कार्कीद्वारा स्थापना गरिएको “खाइराइड हास्यव्यङ्ग्य पुरस्कार का लागि मंसिर १, २०८२ को सयम अवधि तोकी विद्यालय तहको ‘हास्यव्यङ्ग्य निबन्ध प्रतियोगिता-२०८२ का लागि बाङ्गा अक्षरले निबन्ध आह्वान गरेको थियो।

देश भरिका कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीबाट प्राप्त निबन्धको मूल्याङ्कनको आधारमा प्रथम, द्वितीय र तृतीय छात्रछात्रा घोषणा गरिएको छ।
उक्त प्रतियोगितामा कुसुम घिमिरे प्रथम, साईमन घिमिरे द्वितीय र अनुश्री आचार्य र विनिता प्रधान क्रमशः तृतीय भएका छन्।

काठमाडौंमा २०८२ पुस १२ गते एक कार्यक्रम आयोजना गरी प्रथमलाई नगद बीस हजार, द्वितीयलाई नगददश हजार र तृतीय दुई जनालाई नगद पाँच हजारसहित सम्मान-पत्र बाङ्गा अक्षर द्वारा अर्पण गरिनेछ।

छात्रा कुसुम घिमिरे काभ्रे इङ्गलिश माध्यामिक विद्यालय पनौती, काभ्रेमा कक्षा १२ मा अध्ययनरत छिन् । छात्र साईमन घिमिरे र छात्रा अनुश्री आचार्य डियरवाक सिफल स्कुल सिफल, काठमाडौंको क्रमशः कक्षा १२ र १० मा अध्ययरत छन् । त्यस्तै विनिता प्रधान सिद्देश्वर माध्यामिक विद्यालय दाँवा, भोजपुरको कक्षा १२ मा अध्ययनरत छिन्।

हास्यव्यङ्ग्यकार तथा सिस्नोपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङ्गे, कवि तथा साहित्यकार डा. ऋषि बस्ताकोटी र हास्यव्यङ्ग्यकार गायत्री लम्साल रहनु भएको मूल्याङ्कन समितिले गरेको मूल्याङ्कनका अधारमा प्रथम, द्वितीय र तृतीय घोषणा गरिएको हो। हास्य र व्यङ्ग्यको प्रभावकारिता, विषयवस्तु र सान्दर्भिकता, मौलिकता र सृजनशील प्रस्तुति, भाषा र शैली, संरचना र तादम्यतालाई मूल्याङ्कनका आधार बनाइएको थियो।

प्रथम, द्वितीय र तृतीय हुनु हुने छात्रछात्रालाई बाङ्गा अक्षर बधाई ज्ञापन गर्दछ। साथै, निबन्ध प्रतियोगितामा भाग लिनु हुने सम्पूर्ण छात्रछात्राहररूलाई समेत धन्यवाद सहित लेखन कार्यलाई निरन्तरता दिनुहुन बाङ्गा अक्षर अनुरोध गर्दछ।

Advertisement Banner
Previous Post

नेपाल बैंक लिमिटेडको टप अप गरौं बोनस पाऔं अभियान सञ्चालनमा

Next Post

आज पौष कृष्ण औंशी: विभिन्न स्थानमा पितृ श्राद्ध गरिँदै

Editorial Team

Editorial Team

Next Post
आज पौष कृष्ण औंशी: विभिन्न स्थानमा पितृ श्राद्ध गरिँदै

आज पौष कृष्ण औंशी: विभिन्न स्थानमा पितृ श्राद्ध गरिँदै

Recommended

Nepal Finance Ministry releases Rs 19.21 billion for election expenses

Nepal Finance Ministry releases Rs 19.21 billion for election expenses

1 month ago
US to begin social media screening of H-1B and H-4 visa applicants

US to begin social media screening of H-1B and H-4 visa applicants

3 months ago

Don't Miss

Durga Prasai arrested over spreading misleading election information

Durga Prasai arrested

March 1, 2026
Nepal: 11,000 quintals of paddy purchased from farmers in Mahottari and Dhanusha in the past three months

Nepal: 11,000 quintals of paddy purchased from farmers in Mahottari and Dhanusha in the past three months

March 1, 2026
Nepal’s insurance sector collected more than Rs 1.2 trillion in premiums during the first six months of the fiscal year

Nepal Life insurers record 13 percent premium growth

March 1, 2026
Investment Board Nepal to operationalize one-stop service center

Nepal Investment Board promotes digital economy collaboration

March 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.