Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

ई. रामविन्दु श्रेष्ठको ‘हजारौँ विजय’ कृति सार्वजनिक

Editorial Team by Editorial Team
December 21, 2025
in Book Releases, Literary Festival & Event, Literature, Nepal, News
0
ई. रामविन्दु श्रेष्ठको ‘हजारौँ विजय’ कृति सार्वजनिक
0
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- ई. रामविन्दु श्रेष्ठद्वारा लिखित ‘हजारौँ विजय’ कृति सार्वजनिक भएको छ । पुस्तकमा विश्वमा फैलिएको नवनाजीवादी अभ्यास तथा दोस्रो विश्वयुद्धमा सोभियत संघको विजयको निर्णायक भूमिकालाई न्यूनीकरण गर्दै तथ्यलाई तोडमरोड र इतिहासलाई पुनर्लेखन गर्न खोजिएको प्रयत्न आदि वास्तविकतालाई केन्द्रविन्दु बनाइएको छ ।
दोस्रो विश्व युद्धमा सोभियत संघ र युरोपको मुक्तिको लागि दुई करोड सत्तरी लाख सोभियत वीरहरुले गरेको बलिदान र अभूतपूर्व रुपमा रचेको देशभक्तिको कथा; त्यसले विश्व भूराजनीति र नक्सामाल्याएको परिवर्तन; एशिया, अफ्रिका र ल्याटिन अमेरिकी मुलुकमा त्यसले ल्याएको उपनिवेश विरोधी लहरलाई पुस्तकमा सुक्ष्म ढंगले लेखिएको छ ।
नेपाल रुस साहित्य समाज र रुसी सदन काठमाडौंबाट आयोजित कार्यक्रममा नीलाम्बर आचार्य, प्रा. डा.जंगब चौहान, मिलन राजतुलाधर, नेपालभाषा एकेडेमीका चान्सलर कृष्ण मल्ल के सुन्दर, रुसी सदनकी निर्देशकलगायतको सहभागिता थियो ।

Advertisement Banner
Previous Post

‘कोसी साहित्य-कला परिषद् नेपाल’ले गर्‍याे ‘किसानसँग सिर्जना संवाद’

Next Post

पाठकको ‘तिम्रै माया छ’ सार्वजनिक

Editorial Team

Editorial Team

Next Post
पाठकको ‘तिम्रै माया छ’ सार्वजनिक

पाठकको 'तिम्रै माया छ’ सार्वजनिक

Recommended

Nepal: Capital spending at 8.03 percent, revenue collection at 78.74 percent in five months

Nepal: Capital spending at 8.03 percent, revenue collection at 78.74 percent in five months

8 months ago
विपद् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन आवश्यक पूर्वतयारीमा जोड

विपद् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन आवश्यक पूर्वतयारीमा जोड

4 months ago

Don't Miss

एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

August 12, 2026
सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

August 12, 2026
महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

August 12, 2026
झारखण्डमा भर्ती परीक्षाको अनियमितताविरुद्ध आन्दोलन, महतोको अनशन ११औँ दिनमा

झारखण्डमा भर्ती परीक्षाको अनियमितताविरुद्ध आन्दोलन, महतोको अनशन ११औँ दिनमा

August 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.