Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

साहित्यकार पोखरेललाई पुरस्कार

himalaya Diary News Service by himalaya Diary News Service
March 30, 2022
in Author, Awards, Feature, Literary Festival & Event, Nepal
0
साहित्यकार पोखरेललाई पुरस्कार
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

झापा : साहित्यकार विवश पोखरेललाई पुरस्कृति गरिने भएको छ । पोखरेललाई ‘अम्बिका ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता’  पुरस्कार प्रदान गर्ने निर्णय गरिएको रुद्र-गौरी श्री अम्बिका ओली प्रतिष्ठानले जानकारी दिएको छ ।

चारदशक भन्दा लामो समयदेखि नेपाली साहित्य र पत्रकारिताका क्षेत्रमा उत्कृष्ट सेवा गरे वापत  पोखरेललाई  एक लाख एक हजार एक सय एघार रुपैयाँ राशि सहित उक्त पुरस्कार  प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले बताए ।

प्रतिष्ठानले अन्य चार विधामा पनि पुरस्कार घोषणा गरेको छ । पुरस्कार आगामी बैशाख ४ गते काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष  ओलीले जानकारी दिए ।

Advertisement Banner
Previous Post

Inauguration of Substations Modi-Lekhnath Power Transmission Line and Substations Project

Next Post

अमर नेम्वाङ स्मृति पुरस्कार थिङ र लिम्बूलाई

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
अमर नेम्वाङ स्मृति पुरस्कार थिङ र लिम्बूलाई

अमर नेम्वाङ स्मृति पुरस्कार थिङ र लिम्बूलाई

Recommended

Asia-Pacific governments endorse landmark Baku-Bangkok Declaration on advancing societies for all ages

Asia-Pacific governments endorse landmark Baku-Bangkok Declaration on advancing societies for all ages

2 months ago
मृगौला बेचबिखन गर्ने कार्यमा संलग्न पाँच जना पक्राउ

मृगौला बेचबिखन गर्ने कार्यमा संलग्न पाँच जना पक्राउ

4 years ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.